• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कतारको पहिलो अधिवेशन सम्पन्न

 अन्तर्रास्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कतारले संगठनको प्रथम अधिवेशन सम्पन्न गरेको छ । नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तर्रास्ट्रिय नेपाली समाज कतारले शुक्रबार दोहामा पहिलो अधिवेशन गरेको हो । अधिवेशनबाट अध्यक्षमा देव परियार तथा उपाध्यक्षहरुमा अनिल परियार, मनोज दाहाल, मिनबहादुर चलाउने र अब्दुल करिम मिया निर्वाचित हुनु भएको छ । यसैगरी प्रवक्तामा सन्तोष तिमिल्सेना,महासचिवमा मानबहादुर डाँगी तथा सचिवहरु नब लामिछाने र रामहरि खनाल निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा रामजी सुवेदी र सहकोषाध्यक्षमा राजु नेपाली चयन हुनुभएको छ । कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी सदस्य एवं प्रवास बिभाग ईन्चार्ज देवेन्द्र पराजुलीको समेत उपस्थिति थियो।

प्रतिकृया दिनुहोस

कतारमा गायक प्रकाश कटुवाललाई सम्मान ।। 

 उद्धव मगर दोहा कतार । रामेछाप दोहा सम्पर्क समाज र प्रदेश नं ३ समन्वय परिषदद्धारा गायक प्रकास कट्टुवालाई दोहा नजमामा रहेको रोयल रेष्टुरेण्टमा एक

अप्पर र उपल्लो खिम्ती जलबिद्युत आयोजनाको काम सत्तरी प्रतिशत सकियो । 

रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकावडा नं १ को गर्जाङमा निर्माणाधिन २ वटा जलबिद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।   उपल्लो खिम्ती १२

कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलन सम्पन्न । 

उद्धव मगर दोहा कतार ।।  कतार नेपाली एकता समाजको ऐतिहाँसिक पाँचौं राष्ट्रिय सम्मेल कतारको दोहामा सम्पन्न भएको छ । कतार नेपाली एकता समाजका अध्यक्ष