• ON AIR
  • UP NEXTरोजाई तपाईको

कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलन सम्पन्न । 


उद्धव मगर दोहा कतार ।। 
कतार नेपाली एकता समाजको ऐतिहाँसिक पाँचौं राष्ट्रिय सम्मेल कतारको दोहामा सम्पन्न भएको छ । कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनको अध्यक्षता र उपप्रधानमन्त्री तथा सहकारी मन्त्री चित्र बहादुर के.सीको प्रमुख अतिथ्यतामा कार्यक्रम समपन्न भएको हो ।  कार्यक्रममा कतार नेपाली एकता एकताका  कार्यवहाक  अध्यक्ष टुकनाथ शर्मा, कोषाध्यक्ष धन बहादुर परियार, अखिल नेपाल युवक संघ राष्ट्रिय परिषद सदस्य शुशिला पराजुली, प्रथम उपाध्यक्ष हेमन्त वाईवा,  नेपाल लोकतान्त्रिक मन्चका अध्यक्ष चानक पोख्रेल, जनप्रगतीशिल मन्चका रकम ध्वज राई, जनसम्पर्क समिति, सह महामन्त्री केदार भूषाल,गैर आवासीय नेपाली संघ तेज कट्टुवाल, नेपाल कतार पत्रकार महासंघ –कतार (शाखा)...दिल रानाभाट पर्वत सेवा समाज, चिन्तामणि पौडेल,  बाग्लुङ सेवा समाज,सागर पौडेल, पत्रकार सन्तेष क्षेत्री,  लमजुङ्ग सेवा समाज विष्णुलाल श्रेष्ठ,  तनहुँ सेवा समाज पदम गिरी, काभ्रेपलाञ्चोक सेवा समाज,नन्द प्रसाज ढुङ्गाना, पाँचथर सेवा समाज खडानन्द बास्कोटा, रोल्पा जलजला सेवा समाज सिद्ध बुढाथोकी,  गुल्मी सेवा समाज, झविन्द्र आचार्य,  प्यूठान सेवा समाज, धर्म विश्वकर्मा सर्ला्हि सेवा समाज, पेम्वा घलान,भु.पु पत्रकार महासंघ अध्यक्ष गणेश प्रसाद बन्जाडे, अर्घाखाची सेवा समाज, ठाकुर परियार,राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, कृष्ण बराल,  दाङ देउखुरी सेवा समाज, बसन्तराज पुरी,  समाज अभियान दिलली राम भट्राई, धनकुटा प्रवासी सेवा समाज,(रविन थापा मगर, मोरङ सुनसरी सेवाल समाज भिम बहादुर भुजेल, स्याङजा सेवा समाज धननजय लमसाल, गोर्खा सेवा समाज, रामजी खत्री, काँस्की आदर्श सेवा समाज, विश्वबन्धु थापा, शंखुवासभा सेवा समाज, निरन नेपाल, लगायको उपस्थिती थियो । कार्यक्रममा अन्तराषर््िट्रय एकता समाजका अध्यक्ष गंगा पौडेल, ओमन नेपाली एकता समाजका छविलाल बस्नेत, कुवेत नेपाली एकता समाजका,  तिम बहादुर बुढा, हङकङ्ग नेपाली एकता समाजका सुक्तमान बुढा,यूरोप नेपाली एकता समाजका तोयानाथ कँडेल, दक्षिण कोरिया नेपाली एकता समाजका, विदुर शर्माले यस पाचौं राषर््िट्रय सम्मेलन भव्यरुपमा सफल पार्न र नयाँ कार्यसमितीमा चयन हुनु भएका समपूर्ण पदाधिकारीहरुलाई शुभकामना पठाउनु भएको थियो ।

 कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथीहरुले पनि आफ्ना भनाईहरु राख्दै पुराना समितीलाई धन्यवाद दिंदै नयाँ कार्यसमितीलाई शुभकामना दिएका थिए । कार्यक्रमका  प्रमुख अतिथी चित्र बहादुर केसीले नेपालमा अहिले भयाबह अवस्था सिर्जना भएको र  २०४६ सालदेखि अहिलेसम्म भएका जतिपनि आन्दोलन त्यो जन्ताको पक्षमा नभएको वताउदै नेपालमा अहिले घुसखोर लुटपाट भ्रष्टचार विगविगी भएको र देशमा राज्यसत्ता चलाउने राजनेता सहि नभएको बताउनुभयो ।  पाँचौं राष्र्टि«य सम्मेलनले २८ जना पुर्ण कार्यसमिती चयन गरीएको छ जसमा अध्यक्ष– हेमन्त वाईवा(काभ्रेपलाञ्चोक) २.प्रथम उपाध्यक्ष– धन बहादुर परियार (तनहुँ)  ३. द्धितीय उपाध्यक्ष– अमिना खान –काठमाडौं) ४. महासचिव– खिम बुढा मगर (बाग्लुङ्ग) ५. सचिव–विष्णु थापा –गुल्मी) ६. कोषाध्यक्ष– रामईन्दल थिङ्ग (सर्लाही)  सदस्यहरु ः– लुमाकान्त पुन मगर (दाङ) टुकनाथ शर्मा, (बाराह) लमण कोईराला –तनहुँ) जानुका बस्नेत –ललितपुर) टुक बहादर थापा – ओखलढुङ्गा) रामप्रसाद पराजुली अर्घाखाची) कमल आचार्य (दाङ) बलदेव राना –प्यूठान) सुर्य सुवेदी –दाङ) 
बैकल्पिक सदस्यहरु ः– हरिप्रसाद शर्मा (चितवन) थम्मन थापा( बाग्लुङ्ग) खगेश्वर भूषाल –अर्घाखाची) गेजमान वि.क –प्यूठान) गिरी काउछा –बाग्लुङ्ग) मिनराज पुन मगर(दाङ) 
सल्लाहाकारहरु ः– हेम बस्नेत – दाङ) ईश्वरी थापा – गुल्मी) अमर वि.क –बाग्लुङ्ग) (सत्य बहादुर पुन मगरा(दाङ) हेम बहादुुर थापा( गुल्मी) हुमाकान्त आचार्य (दाङ) उद्धव मगर (रामेछाप) अन्तमा यस कार्यक्रमका अध्यक्ष लुमाकान्त पुन मगरले यस सम्मेलनलाई आत्मसाथ गर्दै यहाँ सम्म ल्याएर कार्यक्रम  सु–सम्पन्न पारीदिनु हुने कार्यकर्ता शुभ चिन्तक र हलमा उपस्थित हुने सम्पूर्णलाई धन्यवाद दिंदै कार्यक्रम भव्य र सव्य सफल भएको घोषणा गर्नु भएको थियो ।
 

प्रतिकृया दिनुहोस

अप्पर र उपल्लो खिम्ती जलबिद्युत आयोजनाको काम सत्तरी प्रतिशत सकियो । 

रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकावडा नं १ को गर्जाङमा निर्माणाधिन २ वटा जलबिद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।   उपल्लो खिम्ती १२

अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कतारको पहिलो अधिवेशन सम्पन्न

 अन्तर्रास्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कतारले संगठनको प्रथम अधिवेशन सम्पन्न गरेको छ । नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तर्रास्ट्रिय

राष्ट्रिय संगीतकर्मी संघ मलेसियाको प्रथम अधिबेशन सम्पन्न ।। 

राष्ट्रिय संगीतकर्मी संघ मलेसियाको प्रथम अधिबेशन सम्पन्न भएको छ । मलेसियामा सम्पन्न अधिबेसन बिशाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।