• ON AIR
  • UP NEXTनेपाल खबर

ग्यालेक्सी एस नाइन वैशाख १० देखि नेपालभर


काठमाडौं, वैशाख ६ – सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा क्बmकगलन न्बबिहथ क्ढं ज्ञद्दड न्द्य   प्रस्तुत गर्ने भएको छ । अप्रिल १७ देखि सुरु भएको क्बmकगलन न्बबिहथ क्ढं ज्ञद्दडन्द्य  को प्रि बुकिङ २२ अप्रिलसम्म खुला रहने छ । उपभोक्ताहरुले धधध.क्ढउचभदययपष्लन.अयm मा गई प्रि बुकिङ गर्न सक्नेछन् ।प्रि बुकिङ गर्न चाहने उपभोक्ताले बुकिङ गरे बापत  सात हजार २ सय रुपैयाँ बराबरको बोटल स्पिकरसहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको खरिदमा १५५ सम्मको छुट, रुट्स फेशनमा खरिद बापत १०५ छुट र साथै केजीएच होटेलमा पाँच हजारमा कोठा बुक गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् । यो स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट १२ हजार एमबी डाटा र १२ हप्ताका लागि  हरेक हप्ता एक हजार एमबी डाटाका साथै र एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् ।   उपभोक्ताहरुलाई न्बबिहथ क्ढं ज्ञद्दड न्द्य  को मूल्य एक लाख ९ हजार ९ सय ९९ रहेको छ  । यसमा पाँच हजार रुपैयाँ क्यासब्याक उपलब्ध गराइनेछ । न्बबिहथ क्ढं ज्ञद्दड न्द्य  वैशाख १० गतेदेखि नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा केही रिटेल स्टोरमा मिडनाइट ब्ल्याक रङमा उपलब्ध हुनेछ ।
 

प्रतिकृया दिनुहोस

रामेछाप नगरपालिकामा सिकर्मी र डकर्मी तालिम हुँदै ।। 

भुकम्प प्रतिरोधी सहितको भवन निर्माण सम्बन्धी तालिम रामेछापको रामेछाप नगरपालिकामा हुने भएको छ ।  यही माघ २२ गतेदेखि हेल्वेटास नेपालको आर्थिक सहयोग

२५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा

रामेछाप उमाकुण्ड गाउँपालिकाका राम बहादुर बस्नेतले लाभग्राहीमा नाम नपरेपछि गुनासो भर्नुभएको थियो । तर, लामो समयसम्म गुनासोको नजिताबारे थाहा पाउन

अप्पर र उपल्लो खिम्ती जलबिद्युत आयोजनाको काम सत्तरी प्रतिशत सकियो । 

रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकावडा नं १ को गर्जाङमा निर्माणाधिन २ वटा जलबिद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।   उपल्लो खिम्ती १२