• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

रामेछापमा विश्व स्तनपान सप्ताह कार्यक्रम सम्पन्न ।


स्तनपान  जिवनको आधार भन्ने मूल नाराका साथ २६ औ विश्व स्तनपान सप्ताह २०१८ अगष्ट १ देखि ७ सम्म जिल्ला स्वास्थ्य कार्यालय रामेछापले विभिन्न कार्यक्रम गरी मनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापको आयोजनामा रामेछाप जिल्लाको  ८ वटै स्थानीय तहमा रहेका विभिन्न स्वास््रथ्य चौकी र स्वास्थ्य ्स्वयम सेविकाहरुले स्तनपानको महत्वको बारेमा जनचेतना मुलक जानकारीहरु विभिन्न र्यालीहरु सहित स्तनपान सप्ताह मनाएका छन । साथै जिल्ला भित्र रहेका सञ्चारमाध्यमहरुबाट चेतनामुलक सन्देश र कार्यक्रम प्रसारण प्रसारण गरेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख प्रकाश प्रसाद शाहले जानकारी दिनुभएको छ ।  शिशु जन्मेको ६ महिना सम्म पूर्ण स्तनपान तथा २ वर्ष सम्म नियमित स्तनपानको प्रयोग लाइ उच्चतम महत्व दिदै कार्यक्रम संचालन गरिएको डाक्टर शाहको भनाई छ । विश्व स्तनपान सप्ताहभरी हजुरको रेडियोले पनि विभिन्न जनचेतना मुलक सन्देश ,  अडियो सामाग्री र कार्यक्रमहरु प्रसारण गरेको छ  । 
 

प्रतिकृया दिनुहोस

रामेछापमा १७ सय परिवारले गरे स्वास्थ्य विमा 

रामेछाप जिल्लाका १७ सय ४ परिवारले स्वास्थ्य विमा गराएका छन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्य सहित

भोलि देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

   नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । आमरण अनसनरत डा. गोविन्द केसीको

भोलि देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

   नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । आमरण अनसनरत डा. गोविन्द केसीको