• ON AIR
  • UP NEXTटाइम पास

क्षमता भन्दा बढि लोड बोक्दै रामेछापमा सन्चालित सुमोहरु ।।


रामेछाप जिल्लामा सन्चालित सुमोहरुले क्षमताभन्दा बढिको लोड बोक्न थालेका छन । रामेछाप जिल्लाका विभिन्न ग्रामिण भेगमा जाने सुमोहरुले क्षमताभन्दा बढिको सामानहरु छतमा हालेर लाने गरेको  पाइएको छ । रामेछाप बजारबाट ग्रामिण क्षेत्र प्रवेश गर्ने धेरै सुमोहरुले कोचाकोच यात्रु र छतभरी सामान राखिएको दृश्य छर्लङ देख्न सकिन्छ ।  रामेछाप बजारमा निशान भगवति यातायातको सुमोले छतमा अटाइ नअटाई सामान हाल्दै थियो । कच्चि सडकमा यसरी बढि लोड भएको सामान बोकेर हिँड्दा यात्रुहरु जोखिमपुर्ण यात्रा गर्दैछन । यात्रु , सवारी चालक र सम्बन्धित निकायले बेलैमा ध्यान नदिने हो भने ठुलो दुर्घटना नहोला भन्न सकिन्न ।   
 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २