• ON AIRबाल कोपिला
  • UP NEXTहजुरको समाचार

बँदेलले वाली नष्ट पारेपछि किसानचिन्तित ।।


सिन्धुलीको घ्याङ्लेख गाँउपालिकामाजंगलीबँदेलले वर्षेवाली नष्ट पारेपछि किसानचिन्तितभएका छन् । गाँउपालिकाको वडा नम्बर ३ तामाजोरका स्थानीयहरुले लगाएको धान, मकै, कोदोलगायतकाबालीबँदेलले सखापपारेको स्थानीयहरुले बताएका छन् ।गाउँनजिकै रहेको वनबाट रातिबँदेल आएर लगाएको बालीनालीखाने गरेको स्थानीयशंखतामाङले बताउनुभयो । वर्षभरि दुःख गरेको बालीबँदेलले नष्ट गरेपछि गर्जो टार्नसमेत समस्याहुनथालेको उहाँको भनाई छ ।बँदेल नियन्त्रणका लागि सम्बन्धितनिकायमाजानकारी गराएपनि सुनुवाइनभएको कृषकहरुले गुनासो गरेका छन् । सो क्षेत्रमाविगतपाँचवर्षदेखि बँदेल आतंक बढ्ेको बताएका छन् ।
 

प्रतिकृया दिनुहोस

रामेछापमा श्री मदभागवत सप्ताह ज्ञान महायज्ञ हुँदै ।

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजार नजिकै रहेको श्री पशुपतिनाथ मन्दिर पाङगणमा श्री मदभावत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पितृ उद्धार

अन्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता संस्थाको

रामेछापको  गोगनेभिरमा जीप दुर्घटना तीनजनाको मृत्यु ।। 

रामेछापको  मन्थली नगरपालिकाको गोगनेभिरमा शनिबार बेलुकी भएको जीप दुर्घटनामा परी ज्यान जानेको संख्या तीन पुगेको छ । मन्थली नगरपालिका– ४ सालुको