• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

सिन्धुलीमा  १ अर्वभन्दा  बढी रकम फ्रिज ।। 


आर्थिक वर्ष २०७४÷०७५ मा सिन्धुलीमा   १ भन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाको चालु र पुँजीगत दुबै तर्फको गरी १ अर्व ३  करोड  ५४ लाख ३१ हजार  ३ सय ९४ रुपैया ६५ पैसा बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रणको कार्यालय सिन्धुलीले जनाएको छ । पुँजिगततर्फ १ अर्ब ७८ करोड ८१ लाख ४२  हजार ९ सय रुपैया विनियोजन भएकोमा १ अर्व ३३ करोड २५ लाख ४७ हजार  ७ सय ७४ रुपैँया ६९ पैसा मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका कोष नियन्त्रक सुरेश दाहालले जानकारी दिनुभएको छ । यस्तै चालुतर्फ  १० अर्ब ४५ करोड २८ लाख ५९ हजार ४ सय ७३ रुपैया ६९ पैसा विनियोजन भएकोमा ९ अर्व ८७ करोड ३० लाख २३ हजार २ सय ३ रुपैयाँ ६६ पैसा मात्र खर्च भएको छ । जिल्लाका अधिकांश विकास निर्माणका कामहरू आर्थिक वर्षको अन्त्यमा आएर सञ्चालन गर्ने प्रचलनका कारण धेरै बजे फ्रिज हुने गरेको कोष तथा लेखा नियन्त्रक दाहालले बताउनुभयो ।  
 

प्रतिकृया दिनुहोस

सिन्धुलीमा राजश्व संकलनमा वृद्धि ।।

सिन्धुलीमा गत आ.व.२०७३÷०७४ को तुलनामा आ.व. २०७४÷०७५ मा राजश्व संकलनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आ.व. २०७३÷०७४ मा २५ करोड ८५ लाख ५७ हजार ७ सय

रामेछापमा राजश्व संकलनमा वृद्धि ।।

रामेछापमा गत आ.व.२०७३÷०७४ को तुलनामा आ.व. २०७४÷०७५ मा राजश्व संकलनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आ.व. २०७३÷०७४ मा ११ करोड ६० लाख ८४ हजार ७ सय

रामेछापमा  ९९ करोडभन्दा  बढी रकम फ्रिज ।। 

आर्थिक वर्ष २०७४÷०७५ मा रामेछापमा   ९९  करोडभन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाको चालु र पुँजीगत दुबै तर्फको गरी ९९  करोड ३१ लाख ४ हजार ८ सय ४७