• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

सिन्धुलीमा राजश्व संकलनमा वृद्धि ।।


सिन्धुलीमा गत आ.व.२०७३÷०७४ को तुलनामा आ.व. २०७४÷०७५ मा राजश्व संकलनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आ.व. २०७३÷०७४ मा २५ करोड ८५ लाख ५७ हजार ७ सय ३४ रुपैँया ३१ पैसा राजश्व संकलन भएको थियो । आ.व. २०७४÷०७५ मा ३० करोड ३३ लाख ९५ हजार ४ सय ५७ रुपैयाँ ९० पैसा राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखा नियन्त्रक सुरेश दाहालले जानकारी दिनुभयो । पारीश्रमिक कर,ठेक्कापट्टा कर, दण्ड जरिवाना, जफत, अग्रिम आयकर, लाभांस कर, घरबहाल कर, घरजग्गा कर र बेरुजु लगायतबाट कर संकलन हुने लेखापाल अर्यालले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

सिन्धुलीमा  १ अर्वभन्दा  बढी रकम फ्रिज ।। 

आर्थिक वर्ष २०७४÷०७५ मा सिन्धुलीमा   १ भन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाको चालु र पुँजीगत दुबै तर्फको गरी १ अर्व ३  करोड  ५४ लाख ३१ हजार  ३ सय ९४

रामेछापमा राजश्व संकलनमा वृद्धि ।।

रामेछापमा गत आ.व.२०७३÷०७४ को तुलनामा आ.व. २०७४÷०७५ मा राजश्व संकलनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आ.व. २०७३÷०७४ मा ११ करोड ६० लाख ८४ हजार ७ सय

रामेछापमा  ९९ करोडभन्दा  बढी रकम फ्रिज ।। 

आर्थिक वर्ष २०७४÷०७५ मा रामेछापमा   ९९  करोडभन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाको चालु र पुँजीगत दुबै तर्फको गरी ९९  करोड ३१ लाख ४ हजार ८ सय ४७