• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

रामेछाप देउरालीमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु ।। 


रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा ट्याक्टरले किच्दा एक बालकको ज्यान गएको छ । रामेछाप नगरपालिका वडा नम्बर २ देउराली हुलाक चौरमा आरालोमा  सानो ढंगाले ओतहालेर रोकेर राखिएको  ना ३ त २१२६ नम्बरको ट्याक्टरमा खेल्ने क्रममा ट्याक्टर गुड्दा किचिएर अन्दाजि ७ वर्षिय उमेश रोकाको घटना स्थलमै मृत्यु भएको छ भने उनकी दिदि  वर्ष ९ की उर्मीला रोका गम्भीर घाइते भएकी छिन । उनको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको वडा अध्यक्ष निर कुमार श्रेष्ठले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २