• ON AIRनेपाल खबर
  • UP NEXTसिने सौगात

हलमा ‘लम्फू’ सँगै ‘हिरोज’ र ‘मनाङ्गे नानी’

फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि तीन फिल्म एकसाथ प्रदर्शनमा आएका छन् जोडतोडले प्रचार गरिएको सलोन बस्नेत स्टाररलम्फूसँगै शून्य प्रचारकाहिरोजमनाङ्गे नानीले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन्  

 गीतसंगीत ट्रेलरका कारण अन्य दुई फिल्मभन्दालम्फूदर्शकमाझ प्रतिक्षीत थियो चलचित्र सेन्सर बोर्डबाट जुनसुकै वर्गका दर्शकले हेर्न पाउनेयूनिभर्सल सर्टिफिकेटप्राप्त यस फिल्मबाट नव-नायक कबिर खड्काले डेब्यु गरेका छन्  

 लम्फूमा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको  

यस फिल्ममा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको समय परिस्थितीले मानिसलाई कहिले सकारात्मक कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको गोपालचन्द्र लामिछाने निर्देशित यस फिल्मलाई शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन्   

 एनबी महर्जनको निर्देशन रहेको फिल्महिरोजले बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक विकृति, अन्याय विरुद्धको आवाज प्रेमकथा प्रस्तुत गरेको फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पुर्णिमा लामा, मुकेश ढकाललगायतका कलाकारले अभिनय गरेका छन् यो फिल्म अभिनेत्री पुर्णिमा लामाले निर्माण गरेकी हुन्  

 यस्तै, यी दुई फिल्मसँगै एकसाथ प्रदर्शनमा आएको खुस बहादुर गुरुङ निर्देशित फिल्ममनाङ्गे नानीमा भिम गुरुङ, शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ, खुसी गुरुङलगायतका कलाकारहरुको लिड अभिनय   

प्रतिकृया दिनुहोस

जम्बोरी नाइटमा थरी थरीका पहिरन

सानेपास्थित इन्टरनेशनल क्लबको स्विमिङ पूलमा निर्माण गरिएको आकर्षक र्‍याम्पमा एक दर्जन व्यवसायिक मोडलहरु क्याटवाक गर्दै विभिन्न डिजाइनरका

मखमली चोली टीमको पिरतीको रंग सार्वजनिक

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। सोमबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘पिरतीको रंग’

‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स करोडमा बिक्री

  दशैँमा प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स महँगोमा बिक्री भएको छ । स्रोतका अनुसार, हाइलाइट्स