• ON AIRएसएमएस दोहोरी
  • UP NEXT

आर्यन र साम्राज्ञीको ‘कायरा’ रिलिज घोषणा

 

चकलेटी नायक आर्यन सिग्देल मस्ट डिमान्डेडअभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्मकायराको रिलिज डेट घोषणा गरिएको वितरक सुनिल मानन्धरले यस फिल्मको प्रदर्शन मिति साउन १८ गतेलाई तोकिएको जानकारी दिए  

साम्राज्ञी लण्डन आर्यन श्रीमतिसँग अष्ट्रेलिया भ्रमणमा रहेका कारण उनीहरु नेपाल फर्किएपछि एक गीत सार्वजनिक गर्दै फिल्मको औपचारिक रुपमा प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम यसका निर्देशक लक्ष्मण रिजाल हुन्  

साम्राज्ञी आर्यनले पहिलो पटक एकसाथ 'स्कृन' शेयर गरेका कारण दर्शकहरु यो कपललाई पर्दामा हेर्न निकै आतुर छन् गएको महिनाकायराको सुटिङ सेटबाट यी दुईको एक रोमान्टिक तश्बिर बाहिरिएको थियो तश्बिरका कारण पनि फिल्मको यतिबेला व्यग्र प्रतिक्षा भइरहेको  

 फिलिपिन्स नेपालमा छायांकन भएको यस फिल्मको निर्माता आर्यन आफैं हुन् यो फिल्मका लागि साम्राज्ञीले १० लाख पारिश्रमिक बुझेको चर्चा लगातार आफू अभिनीत फिल्म बक्सअफिसमा असफल हुन थालेपछि आर्यनले आफ्नो करिअरमाथि उठाउन साम्राज्ञीलाई जोडीको रुपमा चुनेका हुन्  

प्रतिकृया दिनुहोस

‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स करोडमा बिक्री

  दशैँमा प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स महँगोमा बिक्री भएको छ । स्रोतका अनुसार, हाइलाइट्स

वर्षा राउत र शिवाकाेटीलार्इ एउटै चलचित्रमा देख्न पाउलान् त दर्शकले?

        बेला बेलामा चलचित्र बजार नै हल्लिने गरी नायिकाद्धय वर्षा राउत र वर्षा सिवाकोटीको चर्चा हुने गरेको छ । विशेष त एउटी वर्षाले छाडेको

‘प्रेमनाथ’को शुटिङ भदौ १८ देखि, कार्यकारी निर्माता कपिल

  काठमाडौं । गणेश बेल्वासेको दोस्रो चलचित्र ‘प्रेमनाथ’को छायांकन भदौ १८ देखि सुरु हुने भएको छ । प्रेम, कमेडी र सस्पेन्स कथामा आधारित यो चलचित्रको