• ON AIRबाल कोपिला
  • UP NEXTहजुरको समाचार

रामेछापमा राजश्व संकलनमा वृद्धि ।।


रामेछापमा गत आ.व.२०७३÷०७४ को तुलनामा आ.व. २०७४÷०७५ मा राजश्व संकलनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आ.व. २०७३÷०७४ मा ११ करोड ६० लाख ८४ हजार ७ सय ३४ रुपैँया ५४ पैसा राजश्व संकलन भएको थियो । आ.व. २०७४÷०७५ मा १७ करोड ९७ लाख ५५ हजार ४ सय ४० रुपैयाँ ७८ पैसा राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल लोकनाथ अर्यालले जानकारी दिनुभयो । गत आवको तुलनामा यो आ.व.मा ५४.८५ प्रतिशतले बृद्धि भएको हो । पारीश्रमिक कर,ठेक्कापट्टा कर, दण्ड जरिवाना, जफत, अग्रिम आयकर, लाभांस कर, घरबहाल कर, घरजग्गा कर र बेरुजु लगायतबाट कर संकलन हुने लेखापाल अर्यालले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

दशैंमा राजधानी जाने यात्रुसँग लुट्दै यातायात ब्यवसायीः यात्रुसँग दोब्बर भाडा असुली ।। 

दशै मनाएर रामेछापबाट राजधानी काठमाडौं जाने यात्रुहरु दोब्बर भाडा तिर्न बाँध्य भएका छन् । रामेछापका विभिन्न ठाउँबाट राजधानी प्रवेश गर्ने सवारी साधन

रामेछापमा टेलिकमको सेवा प्रभावकारी नभएको गुनासो, बीटीएस टावर भने बिस्तार गर्दै

नेपाल टेलिकम रामेछापले आफ्ना सेवाहरूको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न बीटीएस टावर नेटवर्क थप गर्ने कार्यलाई जोड दिएको छ । आफ्नो

आजदेखि दशैंकालागि नयाँनोट साट्न पाइने ।।

नेपाल राष्ट्र बैंकले आजदेखि दशैंकालागिनयाँनोट साट्ने भएको छ ।राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरकानयाँनोटको सटही खुला गरेको हो ।राष्ट्र