• ON AIRनेपाल चौतारी
  • UP NEXTहजुरको समाचार

कृष्ण राई बिन्दासले गर्दा खिमा रोक्का मगरले गरिन सार्बजनिक छोड्छु संसार । 


नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो तन मन सुम्पिएका, परदेशमा रहेर पनि नेपालि लोक तथा दोहोरी गितलाई अँगालेका हाम्रै सिन्धुलीका सर्जक कृष्ण राई बिन्दासको शब्द सिर्जनामा पछिल्लो समय फेरी अर्को मर्मस्पर्सी लोक दोहोरी छोड्छु संसार । आफुले माया गरेको मान्छे आफु बाट टाढा भए पछी, मेरो तिमि बिना कोहि छैन , यदि तिमीलाई मेरो अंगालो बाट अलग बनाएर तिम्रो आफ्नाले तिमीलाई अर्कैको अंगालोमा बेरिदिने चेष्टा गर्छन् भने म त मर्छु होला, भन्ने जस्तो परिकल्पनामा तयार पारिएको यस गीतलाई सन्जु गैरेको प्रस्तुतिमा “छोड्छु संसार” नाममा बजारमा पठाईएको हो । सन्जु गैरे र खिमा रोका मगरको सुमधुर स्वर लहरीमा बाँधिएको यस गीतलाई लय भने खेम भण्डारीले तयार पारेका छन् । घत लाग्दो भाव लहरीमा तयार पारिएको यस गीतको म्युजिक भिडियो पबी सार्बजनिक गरिसकिएको छ । भिडियोमा सारिका के.सी , बिनोद ढकाल र तेजेन्द्र गौतमको मन छुने अभिनय रहेको छ । भिडियोलाई निर्देशन मिलन कार्कीले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पदान निर्देशन स्वयम् मिलन कार्कीले गरेका छन् । भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस

जम्बोरी नाइटमा थरी थरीका पहिरन

सानेपास्थित इन्टरनेशनल क्लबको स्विमिङ पूलमा निर्माण गरिएको आकर्षक र्‍याम्पमा एक दर्जन व्यवसायिक मोडलहरु क्याटवाक गर्दै विभिन्न डिजाइनरका

मखमली चोली टीमको पिरतीको रंग सार्वजनिक

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। सोमबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘पिरतीको रंग’

‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स करोडमा बिक्री

  दशैँमा प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स महँगोमा बिक्री भएको छ । स्रोतका अनुसार, हाइलाइट्स