• ON AIRबाल कोपिला
  • UP NEXTहजुरको समाचार

सुनापती गाउँपालिका रामेछापद्धारा आ.व २०७५÷७६ का लागि  ३४ करोड बजेट विनियोजन ।।


रामेछाप जिल्लाको सुनापती गाउँपालिकाको तेस्रो गाउँसभा आइतबार सम्पन्न भएको छ । सम्वृद्ध सुनापतीको आधार सक्षम सम्वृद्ध स्थानीय सरकार भन्ने मुल नाराका साथ रामेछाप जिल्लाका प्रतिनिधि सभाका सांसद श्याम कुमार श्रेष्ठले एक समारोहका विच गाउँसभाको उद्घाटन गर्नुभएको हो । गाउँसभामा सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईले ३४ करोड बराबरको बजेट प्रस्तुत गर्दै आ.व २०७५÷७६ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । उहाँले प्रस्तुत गरेको निति तथा कार्यक्रममा शिक्षा स्वास्थ्य , पुर्वाधार निर्माण र रोजगारी सृजना गर्ने क्षेत्रमा धेरै बजेट विनियोजन भएको छ भने सामाजिक सुधारका पक्षमा समेत बजेट विनियोजन गरेको छ  । गाउँपालिकाले यसै बर्षदेखी गाउँपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयम सेवीकाहरुलाई मासिक ५ सय रुपैया भक्ता दिने निति तथा कार्यक्रममा समावेश गरेको छ । 
 

प्रतिकृया दिनुहोस

दशैंमा राजधानी जाने यात्रुसँग लुट्दै यातायात ब्यवसायीः यात्रुसँग दोब्बर भाडा असुली ।। 

दशै मनाएर रामेछापबाट राजधानी काठमाडौं जाने यात्रुहरु दोब्बर भाडा तिर्न बाँध्य भएका छन् । रामेछापका विभिन्न ठाउँबाट राजधानी प्रवेश गर्ने सवारी साधन

रामेछापमा टेलिकमको सेवा प्रभावकारी नभएको गुनासो, बीटीएस टावर भने बिस्तार गर्दै

नेपाल टेलिकम रामेछापले आफ्ना सेवाहरूको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न बीटीएस टावर नेटवर्क थप गर्ने कार्यलाई जोड दिएको छ । आफ्नो

आजदेखि दशैंकालागि नयाँनोट साट्न पाइने ।।

नेपाल राष्ट्र बैंकले आजदेखि दशैंकालागिनयाँनोट साट्ने भएको छ ।राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरकानयाँनोटको सटही खुला गरेको हो ।राष्ट्र