• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

रामेछापको दोरम्बा गाउँपालिकाकाद्धारा ४५ करोडको बजेट विनियोजन ।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाले बजेट विनियोजन गरेको छ । गाउँपालिकाले ४५ करोडको बजेट विनियोजन गरेको छ । समृद्ध दोरम्बा गाउँपालिकाको निर्माणको मुल नारा सहित गाउँपालिकाले सबै वडाभित्र सञ्चालन हुने विकास निर्माणको योजना र बजेट पनि सार्वजनिक गरेको छ । गाउँपालिकाले सबै भन्दा बढी बजेट सडककाे स्तरउन्नती र नयाँ टयाक  निमाणकाे लागि  बिनियाेजन गरेकाे छ ।

प्रतिकृया दिनुहोस

सिन्धुलीमा  १ अर्वभन्दा  बढी रकम फ्रिज ।। 

आर्थिक वर्ष २०७४÷०७५ मा सिन्धुलीमा   १ भन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाको चालु र पुँजीगत दुबै तर्फको गरी १ अर्व ३  करोड  ५४ लाख ३१ हजार  ३ सय ९४

सिन्धुलीमा राजश्व संकलनमा वृद्धि ।।

सिन्धुलीमा गत आ.व.२०७३÷०७४ को तुलनामा आ.व. २०७४÷०७५ मा राजश्व संकलनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आ.व. २०७३÷०७४ मा २५ करोड ८५ लाख ५७ हजार ७ सय

रामेछापमा राजश्व संकलनमा वृद्धि ।।

रामेछापमा गत आ.व.२०७३÷०७४ को तुलनामा आ.व. २०७४÷०७५ मा राजश्व संकलनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आ.व. २०७३÷०७४ मा ११ करोड ६० लाख ८४ हजार ७ सय