• ON AIRनेपाली खवर
  • UP NEXTसि आई एन समाचार

रामेछाप नगरकप भलिबल प्रतियोगिता हुने । 


रामेछाप नगरपालिकाले नगरकप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । रामेछाप नगरपालिका भित्रका ९ वटा वडाहरुका खेलाडिहरुले सहभागिता जनाउन पाउने प्रतियोगिताको विजेताले प्रथम,द्धितीय र तृतिय  पुरस्कार क्रमश  नगद रु २० हजार  ५ सय , १५ हजार र १० हजारको साथमा सिल्ड,मेडल  र प्रमाण पत्र प्राप्त गर्नेछन । खेल यहि असार २८,२९ र ३० गते श्रि गौरी शंकर बहुमुखि क्याम्पस प्राङगण रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा हने खेल संयोजक रुकुम हायुले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

रामेछापको हिमगंगामा जे सि वी पुरियो ।। 

रामेछापको रामेछाप नगरपालिका वडा नं ४ मा बाटो बनाइ रहेको जे सि वी पुरिएको छ । वडा नं ४ खुर्सानी डाँडामा सडक फराकिलो पार्ने क्रममा माथिबाट आएको ढिस्कोले

सवारी चालकहरुको आन्दोलनका कारण आज रामेछापमा सवारी ठप्प 

सवारी चालकहरुको आन्दोलनका कारण आज रामेछापमा ठुला सवारी साधन ठप्प भएका छन् । भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले सवारी दुर्घटनाबाट मृत्यु भएमा

श्रि गंगालाल एकेडेमीले पनि मनायो संविधान दिवश ।। 

२०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा रामेछाप नगरपालिका ८ रामेछाप बजारमा  रहेको  श्रि गंगालाल एकेडेमी प्रालिले आज संविधान दिवश मनाएको छ ।