• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

 यस्तै छ रामेछाप

             
रामेछापले देशका सपूतहरु जन्माएको छ
तामाकोशीको पबित्र जलले सिंचन गरेर
वरिपरि हिमाल,पहाड र भित्री मधेशका जिल्लाहरु समेट्दै
अशल छिमेकी जिल्लाको नाताले
प्रगति पथमा लम्किइरहेछ अकिंचन सद्भाव भरेर ।
यो कोशीको फांटमा सून फलिई रहेछन्
ती पौरखी हातहरुका सिर्जनामा
सम्मृद्धि टिप्न बाहिर ओईरिएका युवाहरु
सुनौलो भविश्यको तिर्सनामा
राजधानीसंग मितेरी लाउंदैछ, रामेछाप
रसिलो जुनारको रस ज्यूनार गराएर
सम्पन्नताको आलोक भर्न यो तम्सिए झैं लाग्छ
सबैमा उत्साह जगाएर ।
मर्यादा पुरुषोत्तमको नाम यहां जोडिएको छ
यहांका सबैको अतृप्त चाहना भर्न
उज्वल भविश्यको मार्गमा मोडिएको छ
त्यसैले आऊ सबैका सहयोगी हातहरु
पौरखमा लगाऊं
खुसी र सुखी जीवन यापनको
अवशरमा हामी सब जस मनाउंm ।

                                                         –जीवनाथ पोखरेल

प्रतिकृया दिनुहोस

धुलै धुलोले भरिएको रामेछाप बजार ।। 

बिहान १० बजे कार्यलय जाने समयमा अधिकांस ब्याक्तिहरु माक्स लगाएर हिडछ्न । मोटरसाइकल सार्वजनिक  यातायातका यात्रुहरुलाइ पनि उस्तै सास्ती हुन्छ ।

                      मैले देखेको  रामेछाप ।।।

                        रामेछाप ताते कै हो समृद्धिका लागि कुरा राखे कै हो भोलिको खुसी र आनन्द पाउन नमूना सहर बनाउन लागे कै हो । केहि पाउन

हाम्रो रामेछापको चिनारी ।

  प्राण भन्दा प्यारो ,, हाम्रो रामेछाप जिल्ला । ईतिहासले भन्छ अाज,,तिनलालकाे किल्ला । स्वच्छ हावा स्वच्छ पानी ,,हाम्रो रामेछापको । जुनार धेरै