• ON AIRउकाली ओराली
  • UP NEXTनेपाल खबर

पत्रकारको तलब ४० हजार हुनुपर्ने माग ।। 


नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ । नेपाल पत्रकार महासंघका सचिव तथा महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदःयसचिव बालकृष्ण घिमिरेलाई आइतबार ज्ञापनपत्र बुझाउँदै पत्रकारको न्यूनमत पारिश्रमिक ४० हजार रुपैयाँ निर्धारण गरिनुपर्ने माग गर्नुभएको हो । यसअघि श्रमजीवी पत्रकारको तलब न्यूनतम १९ हजार ५०० रुपैयाँ रहेको थियो । ज्ञापन पत्रमा महासंघले राष्ट्र बैंकको पारिवारिक बजेट सर्वेक्षण, औसत पोषण, मूल्यवृद्धि, तथा तत्कालीन न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष खेम भण्डारी–समितिले प्रतिपादन गरेको सिद्धान्तलाई समेत ध्यानमा राखेर राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ हुनुपर्ने तथा श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन नहुने सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको पारिश्रमिक ३० हजार रुपैयाँ हुने गरी माग राखेको छ ।
 

प्रतिकृया दिनुहोस

१ वर्षमा सवारी दुर्घटनाबाट रामेछापमा १० जनाको मृत्यु 

रामेछापमा सवारी दुर्घटनामा परी १ वर्षको अवधिमा १० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको तथ्यांक अनुसार आर्थिक वर्ष

रामेछाप अदालतले ग¥यो एक वर्षमा १६७ ओटा मुद्धा फ्छर्यौट ।। 

जिल्ला अदालत रामेछापले एक वर्षको अवधिमा विभिन्न प्रकृतिका १ सय ६७ ओटा मुद्धा फ्छर्यौट गरेको छ । रामेछाप अदालतले अघिल्लो आर्थीक वर्ष २०७३÷०७४मा

विगत २ महिनादेखी विवादित विपी राजमार्गको विषय टुङ्गियो, अब बिपी राजमार्गमा ठुला गाडी चलाउन पाउने  ।। 

विगत २ महिनादेखी विवादित विपी राजमार्गको विषय टुङ्गिएको छ । आइतबार सर्वोच्च अदालतले मन्त्रीपरिषदको निर्णय कार्यान्वयन हुनेगरी आदेश दिएपछि बिपी