• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

कांग्रेस सभापति देउवालाई रामेछापमा भव्य स्वागत  ।।


नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा  रामेछाप आइपुग्नु भएको छ । आज कांग्रेस सभापति देउवा , कांग्रेस नेता विजय कुमार गच्छेदार सहितको टोलि रामेछाप आइपुगेको हो । रामेछाप नगरपालिकामा  नेपाली कांग्रेस नगर समन्वय समितीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा देउवालाई भव्य स्वागत गरिएको छ ।

भोलि सदरमुकाम मन्थलीमा हुने एम्बुलेन्स वितरण कार्यक्रममा सहभागी हुन सभापति देउवा सहितको कांग्रेस नेताहरुको टोली रामेछापमा आइपुगेको छ । रामेछापका नेपाली कांग्रेका नेता एवम समाजसेवि पुर्ण बहादुर तामाङ कान्छारामले चुनावको बेला जनतालाइ भोट माग्दा गरेको बाचा अनुसार एम्बुलेन्स वितरण गर्नुलाग्नु भएको हो । भोलि सदरमुकाम मन्थलीमा एक कार्यक्रमको बिच एम्बुलेन्स वितरण गरिने छ  । 


 

प्रतिकृया दिनुहोस

सरकारका गतिबिधि मा खवरदारी गर्नुपर्ने  आबश्यकता – पूर्ब मन्त्री के सी 

नेपाली काग्रेसका नेता एबं पूर्ब युवा तथा खेलकुद मन्त्री बलबहादुर केसीले अहिले सरकारले गरेका कृयाकलापहरुको सबै मिलेर  खबरदारी गर्नुपर्ने आबश्यकता

सरकार नै संघीयता असफल बनाउन लाग्योः नेता राणा

नेपाली काग्रेसका युवा नेता उदय शमसेर राणाले बलत्कार पछि हत्या गरिएकी निर्मला पन्तको घटनामा सरकार आफैले पेट्रोल थप्ने काम गरेको बताउनुभएको छ ।

रामेछाप नगरलाई अब केहि वर्षमै पुष्पलाल नगर बनाइने ,मन्त्री ढुंगेल ।।

प्रदेश नं ३ का आर्थिक मामिला एवं योजना मन्त्रि कैलाश प्रसाद ढुँगेलले अब छिट्टै  रामेछाप नगरपालिकालाई पुष्पलाल नगरपालिका बनाइने बताउनु भएको छ ।