• ON AIRविविसि विहानी सेवा
  • UP NEXTमितिनी नाटक

विपत् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर कामगर्न स्थानीयतहलाई निर्देशन ।। 


मनसुनको समयमा बाढीपहिरोजस्तो विपत् व्यवस्थापनकालागितयार रहन सरकारले स्थानीयतहहरुलाई निर्देशनदिएको छ । संघीय मामिलातथा सामान्यप्रशासनमन्त्रालयले देशभरका स्थानीयतहलाई विपत् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर कामगर्न निर्देशनदिएको हो । मन्त्रालयले स्थानीयतहहरुलाई पत्र लेखेरै विपत् व्यवस्थापनको पूर्व तयारी तथाप्रतिकार्यकालागितयार रहनभनेको हो । विपत् व्यवस्थापनको विषय संविधानले तीनै तहको साझाअधिकारका रुपमाउल्लेख गरेको छ । स्थानीयतहले एकलअधिकारका रुपमा समेत विपत् व्यवस्थापनमाभूमीकानिर्वाह गर्नुपर्ने भएकाले विपत् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर कामगर्न भनिएको मन्त्रालयले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

रामेछापको हिमगंगामा जे सि वी पुरियो ।। 

रामेछापको रामेछाप नगरपालिका वडा नं ४ मा बाटो बनाइ रहेको जे सि वी पुरिएको छ । वडा नं ४ खुर्सानी डाँडामा सडक फराकिलो पार्ने क्रममा माथिबाट आएको ढिस्कोले

सवारी चालकहरुको आन्दोलनका कारण आज रामेछापमा सवारी ठप्प 

सवारी चालकहरुको आन्दोलनका कारण आज रामेछापमा ठुला सवारी साधन ठप्प भएका छन् । भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले सवारी दुर्घटनाबाट मृत्यु भएमा

श्रि गंगालाल एकेडेमीले पनि मनायो संविधान दिवश ।। 

२०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा रामेछाप नगरपालिका ८ रामेछाप बजारमा  रहेको  श्रि गंगालाल एकेडेमी प्रालिले आज संविधान दिवश मनाएको छ ।