• ON AIRबिभिन्न लोक गितहरु
  • UP NEXTलोक कोशेली

ब््राम्ह्कुमारी राजयोग सेवा केन्द्र को १७ औ स्थापना दिबस मनाइयो 


ब््राम्ह्कुमारी राजयोग सेवा केन्द्र रामेछापले आफनो १७ वार्षिकोत्सब का अबसरमा  बिबिध कार्यक्रम सम्पन्न गरेको छ ।   सो अबसरमा, प्रबचन,  स्नेहमिलन र योगाभ्यास गरिएको थियो । सेवा केन्द्र की मुख्य सञ्चालिका बम्ह्कुमारी सीता दिदिको अध्यक्षता एबं को रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर मगरको प्रमुख आतिथ्यता  कार्यक्रम सम्पन्न भएको  हो । सो अबसमा रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगर, ब्रम्ह्कुमार राम सिं ऐर, नन्दा बक्स गण का गणपति प्रमोद थपा, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुगेल, गौरी शंकर माबि का प्र अ निरबहादुर कार्की लगाएतले ब्रम्ह कुमारी राजयोग सेवा केन्द्रको बारेमा प्रशंसा गर्दै आफुहरुले पनि संस्थालाई राम्रो बनाउन सकेको सहयोग गर्ने प्रतिबद्धा ब्यक्त  गर्नुभयो ।   सो अबसरमा नगर प्रमुख मगरले यस अघि नगरपालिका बाट खासै सहयोग गर्न नसके पनि आगामी दिनमा सहयोग गर्ने बताउन भयो । उहाले  हामि यस अघि बिना योजना हिडिरहेका थियौ अब योजनागत ढंगबाट हिड्न रामेछाप नगरपालिकाले आबधिक योजना निमा्ृण गर्दै छ त्यसमा  धार्मिक संस्थाहरुलाई सहयोग गर्ने कार्यक्रम पनि राखीएको बताउनु भयो ।   
 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।

तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै