• ON AIRउकाली ओराली
  • UP NEXTनेपाल खबर

राष्ट्रिय संगीतकर्मी संघ मलेसियाको प्रथम अधिबेशन सम्पन्न ।। 


राष्ट्रिय संगीतकर्मी संघ मलेसियाको प्रथम अधिबेशन सम्पन्न भएको छ । मलेसियामा सम्पन्न अधिबेसन बिशाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।  उद्धधाटन कार्यक्रममा आइदिप प्रधानले उपस्थित सम्पुर्ण संगीत प्रेमिहरुलाइ स्वागत गर्नु भएको थियोे । उक्त अधिबेशन र राष्ट्रिय संगीतकर्मी संघ मलेसिया शाखा गठन बारेमा चन्द्र जिएम ले प्रकाश पार्नु भएको थियोे । अधिबेशनले आइदिप प्रधानको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय संगीतकर्मी संघ मलेसिया शाखा पनि गठन गरेको छ ।
समितिहरुमा क्रमश ...
उपाध्यक्ष शुस्मिता श्रेष्ठ
महासचिव चन्द्र जि एम
सह सचिव गौरव नारायण राई
कोषाध्यक्ष  बिशाल श्रेष्ठ
सदस्य  मनोज डि शि
सदस्य  राजकुमार सङगम
सदस्य  भिम लोहार
सदस्य ् हेम तामाङ
सदस्य  कमल गुरुङ
प्रमुख सल्लाह ईश्वर के सि रहनुभएको छ । 
कार्यक्रममा उपस्थित सम्पुर्ण कलाकारहरुले आफ्नो प्रस्तुति समेत दिनु भएको थियोे । उक्त अधिबेशनको प्रत्यक्ष प्रसारण दर्पण नेपालबाट गरिएको थियो  । कार्यक्रम मनोज डिसिले संचालन गनुभएको थियो  ।
 

प्रतिकृया दिनुहोस

गाईपालनबाट एक लाख आम्दानी

बडीमालिका–९ का ४० वर्षीय टेक बडुवाल द्वन्द्वकालीन समयमा होस् वा अन्य समयमा, राजनीतिमा निकै सक्रिय रहनुभयो । राजनीति गर्न आर्थिक अभाव हुन थालेपछि

कोरियन वन निरन्तर उकालो लाग्दै, रियाल, रिंगिट, दिर्हामको मूल्य थोरै घटबढ

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६४ पैसा र विक्रिदर २८ रुपैयाँ ८० पैसा रहेको छ । त्यस्तै, कतारी

डरलाग्दो छ विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर

 सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुवई गएको चार महिना नबित्दै परिवारले उहाँ लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै