• ON AIRमिलिजुली नेपाली
  • UP NEXTबदलिदो नेपाल

विपि राजमार्गमा लगाइएको सिन्डिकेट विरुद्ध रामेछाप नगरका उद्योगी व्यवायीहरु पनि आन्दोलित ।। 


रामेछाप नगपालिकाका उद्योगी व्यवसायीहरु पनि  विपि राजमार्गमा ढुवानीको साधन गुडाउन रोक लगाएपछि आन्दोलित भएका छन् । व्यवसायीहरुले आज रामेछाप बजारमा शान्तिपुर्ण र्यालि निकालि १ घण्टा आ आफनो व्यवसायहर बन्द गरेका छन । उधोग वाणिज्य संघ रामेछाप नगरका अध्यक्ष शम्भु कुमार श्रेष्ठको नेतृत्वमा व्यवसायीहरुले रामेछापको कारगार चोक देखि हस्पिटल रोड हुदै रामेछाप नगरपालिका अगाडिसम्म शान्ति पुर्ण र्याली निकालेका हुन ।

विपिमार्गमा १० टन क्षमता भन्दा माथिका ढुवानीका साधन गुड्न प्रतिवन्ध लगाएपछि रामेछापमा आउने दैनिक उपभोग्य तथा निर्माण सामाग्रिमा अभाव भएको छ । जिल्लामा नुन, तेल लगायतका सामाग्रिहरु समेत अभाव भएको उद्योग वाणिज्य संघ रामेछाप नगरका अध्यक्ष शुम्भु श्रेष्ठले बताउनुभयो ।  याताया नखुलेसम्म आन्दोलनका कार्यक्रमहरु  जारी रहेन पनि श्रेष्ठको भनाइ छ ।  

प्रतिकृया दिनुहोस

रामेछापका व्यवसायिहरुको आन्दोलनको आज आठौँ दिन , मानब साङलो प्रदर्शन ।। 

सर्वोच्च अदालतकले बिपी राजमार्गमा सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधन चल्न रोक लगाएपछि ८  दिनदेखी ब्यवसायीहरुको आन्दोलन जारी छ ।

रामेछाप मन्थलीका व्यवसायीहरुले  कपडा खोलेरै गरे विरोध ।  

सर्वोच्च अदालतकले बिपी राजमार्गमा सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधन चल्न रोक लगाएपछि ७ दिनदेखी ब्यवसायीहरुको आन्दोलन जारी छ । व्यवसायीहरुले

रामेछापको मन्थलीमा ब्यवसायीहरुले ठटाए थाल ।।  

सर्वोच्च अदालतकले बिपी राजमार्गमा सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधन चल्न रोक लगाएपछि रामेछापका व्यवसायीहरुले सुरु गरेको अन्दोलन झन शसक्त