• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

रामेछाप जिल्ला खुल्ला दिशामुक्त जिल्ला  घोषणा ।। 


रामेछाप जिल्ला खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको छ । आईतबार सदरमुकाम मन्थलीमा भएको एक विशेष कार्यक्रममा पदेश नम्बर ३ का सांसद शान्ति प्रसाद पौडेलले रामेछापलाई नेपालका ५३ औ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरेका हुन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रामेछापको आयोजनामा जिल्लालाई खुल्लादिशामुक्त भएको घोषणा गरिएको हो । यो संगै रामेछाप जिल्ला प्रदेश नम्बर ३ को साँतौ खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको हो ।जिल्लाको सवै स्थानीय तहका ६४ वटै वडामा करिव ४८ हजार १ सय ९२ घरमा सौचलय बनेर प्रयोगमा आएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका प्रमुख लोक बहादुर चौलागाईले जानकारी दिनुभयो ।  

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २