• ON AIR
  • UP NEXTलोकदोहोरी गितहरु

माइभ्याली गोल्डकप : उपाधिका लागि थ्रिस्टार र मनाङ–मर्स्याङ्दी भिड्दै

इलाममा भैरहेका माइभ्याली गोल्डकप प्रतियोगितामा सोमबार फाइनल खेल हुँदैछ

उपाधिका लागि रुस्लान थ्रिस्टार लक्ष्मी हुन्डाई मनाङमर्स्याङ्दी क्लब फाइनलमा भिड्दैछन् माइभ्याली फुटबल क्लबको आयोजनामा जिल्लाको सदरमुकाममा रहेको ठूलो टुँडिखेल खेल मैदानमा बजे प्रतिष्पर्धा हुँदैछ

यसअघि थ्रिस्टारले अन्तिम सेमीफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल काठमाडौंलाई ले हराउँदै फाइनलको यात्रा तय गरेको हो मनाङले भने पहिलो सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब क्वार्टरफाइनलमा आयोजक माइभ्याली क्लबलाई समान गोल अन्तरले पराजित गरेको थियो यो कठिन जित सँगै मनाङले थ्रिस्टारसँग फाइनलको खेलमा भेट पक्का गरेको हो  

गएको सिजनमा मनाङसँगका पाँचै भेट सुखद् बनाउन सफल थ्रिस्टार क्लब निराजन खड्काको कप्तानीमा राष्ट्रिय खेलाडीसहित मैदान उत्रिँदैछ थ्रिस्टारका लागि चर्चित स्ट्राइकर विमल घर्तीमगर, रजिन धिमाल, एलन न्यौपाने, सुनील बल, अनन्त तामाङ, विजय धिमाललगायतका खेलाडीले आजको खेलमा विपक्षीको सामना गर्नेछन्  

मनाङमर्स्याङ्दी भने राष्ट्रियस्तरमा परिचय बनाइसकेका खेलाडीसहित मैदान उत्रिँदैछ राष्ट्रिय टिमका कप्तान विराज महर्जनको कप्तानीमा अञ्जन विष्ट, हेमन गुरुङ, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई विमल बस्नेतलगायतका खेलाडीलाई  मनाङले मैदानमा उतार्दैछ  

पूर्वी पहाडकै ठूलो धनराशीको प्रतियोगिता माइभ्यालीको फाइनल खेलको विजेताले नगद लाख ६६ हजार सय ६७ उपविजेताले लाख रुपैयाँ पुरस्कार पाउनेछन्

सर्वोत्कृष्ट खेलाडीले यामाहाको एउटा १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक  गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्

प्रतिकृया दिनुहोस

रामेछाप खाँडादेविमा वडाअध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै ।। 

रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका वडा नम्बर ७ थान्सिङमा खाँडादेवि युवा क्लबको आयोजनामा खुल्ला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ ।

ओख्रनीमा वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता सम्पन्न ।। 

वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता कार्यक्रम रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा सम्पन्न भएको छ ।वडा नं ६ ओख्रेनीको आयोजनामा पुर्व

जिल्लाकै सर्वा्धिक राशीको प्रथम रामेछाप कप जित्यो नन्दबक्स गणले ।। 

रामेछाप जिल्लाकै सर्वा्धिक राशीको फुटबल प्रतियोगिता प्रथम रामेछाप कप २०७५ को उपाधी नन्दबक्स गण रामेछापले जितेको छ । सोमबार भएको निक्कै