• ON AIRबाल कोपिला
  • UP NEXTहजुरको समाचार

बार्सिलोना ओपन टेनिसको उपाधि नाडालको हातमा

विश्व नम्बर एक रफायल नाडालले बार्सिलोना ओपन टेनिसको उपाधि जितेका छन्

आइतबार राति भएको फाइनलमा स्पेनिस नाडालले ग्रिसका सेफानोज चिचिपासलाई दुइ शून्यको सोझो सेटमा पराजित गरे ३१ वर्षीय नाडालले १९ वर्षीय सेफानोज विरुद्धको पहिलो सेट ले जितेका थिए पहिलो सेट जित्न उनले जम्मा ४० मिनेट समय खर्चिए उत्कृष्ट टेनिस खेलिरहेका नाडालले दोस्रो सेट पनि सहज रुपमा ले जित्दै उपाधि माथि कब्जा जमाए नाडालले उपाधि जित्न ७६ मिनेट समय कोर्टमा बिताए
 
नाडालको यो एघारौँ बार्सीलोना उपाधि हो क्लेमा उनको यो ५५ समग्रमा ७७ औं उपाधि हो नाडालले गएको साता मात्र मोन्टे कार्लो टेनिसको पनि उपाधि जितेका थिए   उपाधि पछि नाडालले यो जितले आफूलाई एकदमै भावुक बनाएको प्रतिकृया दिएका थिए उनले यस्तो करियरको कहिल्यै कल्पना नगरेको पनि बताए

प्रतिकृया दिनुहोस

नमुनादीप युवा क्लबको अध्यक्षमा बस्‍नेत

   खेलकुद क्षेत्रमा जिल्लाकै चर्चित रहेको नमुनादीप युवा क्लबको नयाँ कार्यसमिति चयन भएको छ। राजधानी काठमाडौंमा आइतबार भएको साधारणसभाले राजन

युनाइटेड मन्थलीले जित्यो १ लाख ११ हजारको दोस्रो वीर गणेशमान सिंह स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधी ।। 

दोस्रो वीर गणेशमान सिंह स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधी मन्थली युनाइटेड समाजले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापको

रामेछाप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु ।।  

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आजदेखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ  । नेपाल लोकतान्त्रीक खेलकुद संघ रामेछापको आयोजनामा