• ON AIRनेपाल चौतारी
  • UP NEXTहजुरको समाचार

नेकपाकेन्द्रीय समितिले आज पूर्णतापाउने  ।।


नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समितिले आज पूर्णतापाउने भएको छ । हिजो नै पूर्णतापाउने बताएपनितत्कालीनमाओवादी केन्द्रमा रहेका नेताहरुको नाम टुङ्गो लगाउननसकेपछि आजमात्रै पूर्ण दिने तयारी छ ।थपिने केन्द्रीय सदस्यको नाम टुंगो लगाउनआज कम्युनिष्ट पार्टीकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले तत्कालिनमाओवादीका केही नेताहरुसँग छलफल गर्दैहुनुहुन्छ । नेकपामहासचिव विष्णु पौडेलले केन्द्रीय कमिटीमा रहने नेताहरूको टुंगो लागि सकेको र छिट्टै नाम सार्वजनिकगरिने जानकारी दिनुभयो । एकीकृत कम्युनिस्ट पार्टीमानौ सदस्यीय सचिवालयबनिसकेको छ । पार्टीको ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ ।४५ सदस्यीय स्थायी कमिटीमा २६ तत्कालीनएमालेबाट र १९ माओवादी केन्द्रबाट रहनेछन् । ४४१ केन्द्रीय सदस्यमा २४१ तत्कालीनएमालेबाट र २०० माओवादी केन्द्रबाट रहनेछन् । तत्कालीनएमालेको २६ सदस्यीय स्थायी कमिटीलाई स्वतःएकीकृत पार्टीको स्थायी कमिटी सदस्यबनाइँदै छ । यसैगरी, २४१ सदस्य केन्द्रीय सदस्यकालागिएमालेकातत्कालीन १९६ सदस्य स्वतः केन्द्रीय सदस्यहुनेछन् । बाँकी ४५ थपिनेको पनि टुंगो लागिसकेको छ ।
 

प्रतिकृया दिनुहोस

वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गर्यो , नेता सिंह ।। 

राजन महतारा क्षेत्री । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गरेको आरोप लगाउनु भएको छ । निर्मला

सरकारका गतिबिधि मा खवरदारी गर्नुपर्ने  आबश्यकता – पूर्ब मन्त्री के सी 

नेपाली काग्रेसका नेता एबं पूर्ब युवा तथा खेलकुद मन्त्री बलबहादुर केसीले अहिले सरकारले गरेका कृयाकलापहरुको सबै मिलेर  खबरदारी गर्नुपर्ने आबश्यकता

सरकार नै संघीयता असफल बनाउन लाग्योः नेता राणा

नेपाली काग्रेसका युवा नेता उदय शमसेर राणाले बलत्कार पछि हत्या गरिएकी निर्मला पन्तको घटनामा सरकार आफैले पेट्रोल थप्ने काम गरेको बताउनुभएको छ ।