आईपीएल : कोलकाताले बेंगलोरलाई ६ विकेटले हरायो

 आईपीएल क्रिकेटमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई विकेटले हराएको आइतबार रातिको खेलमा सय ७६ रनको लक्ष्य कोलकाताले बल बाँकी छँदै विकेट गुमाएर भेट्टाएको हो  

कोलाकातालाई जिताउन क्रिस लिनले ६२ रोविन उथप्पाले ३६ रन बनाए त्यसैगरि, सुनिल नाराइनले २७ दिनेश कार्तिकले २३ रनको योगदान गरे उथप्पाले २१ बलमा तीन तीन चौका छक्काको सहयोगमा ३६ रन बनाए यस्तै नाराइनले १९ बलमा चौका छक्का सहित २७ तथा कप्तान कार्तिकले १० बलमा चौका छक्कासहित २३ रन बटुलेपछि कोलकाता विजयी भएको हो  

पहिले ब्याटिङ गरेको बेंग्लोरले कप्तान विराट कोहलीको नटआउट ६८ रनको मद्दतमा विकेट गुमाएर सय ७५ रन बनाएको थियो कोहलीले ४४ बलमा चौका छक्कासहित ६८ रन बनाए यसैगरि ब्रेण्डोन म्याककुलमले ३८ क्वीन्टन डे ककले २९ रनको योगदान गरे पनि त्यो बेग्लोरका जितका लागि पर्याप्त भएन जितसँगै कोलकाता अंकतालिकाको चौथो स्थानमा बेंग्लोर भने पुछारबाट दोस्रो स्थानमा  

प्रतिकृया दिनुहोस

माइभ्याली गोल्डकप : उपाधिका लागि थ्रिस्टार र मनाङ–मर्स्याङ्दी भिड्दै

इलाममा भैरहेका माइभ्याली गोल्डकप प्रतियोगितामा सोमबार फाइनल खेल हुँदैछ । उपाधिका लागि रुस्लान थ्रिस्टार र लक्ष्मी हुन्डाई मनाङ–मर्स्याङ्दी

बार्सिलोना ओपन टेनिसको उपाधि नाडालको हातमा

विश्व नम्बर एक रफायल नाडालले बार्सिलोना ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार राति भएको फाइनलमा स्पेनिस नाडालले ग्रिसका सेफानोज चिचिपासलाई दुइ

बार्सिलोना २५ औँ पटक ला लिगा च्याम्पियन

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बिहानीपख भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको