• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

पूजाले पछ्याउने लिस्टमा प्रियंकादेखि अनमोलसम्म

अभिनेत्री पूजा शर्मा 'प्रेमगीत' रिलिज अगाडिसम्म दर्शकमाझ खासै परिचित थिइनन् तर, यो फिल्मले उनको करिअर हाक्ने गाडीको रुट नै परिवर्तन गर्यो अहिले उनलाई 'स्टार' अभिनेत्री भन्न थालिएको उनमा अहिले आफ्नै तागतले फिल्म सफल बनाउन सक्ने सामर्थ भनिन्छ  

'मधुमास', 'चंखे शंखे पंखे', 'प्रेमगीत', ' यस्तो गीत गाउँछु' लगायतका फिल्ममा काम गरिसकेकी पूजाको यस वर्षको भाद्र २२ गते प्रतिक्षीत फिल्म 'रामकहानी' रिलिज हुँदैछ हरेक नयाँ फिल्ममा नयाँ अभिनेतासँग जोडी बाँध्दै आएकी उनी यसमा आकाश श्रेष्ठको 'पियारी' बनेकी छन्    

 युट्युब रिलिजको दुई हप्तामा यस फिल्ममा समावेश 'तिम्रो लागी छु' बोलको गीतलाई १७ लाखभन्दा बढी पटक हेरिसकिएको यो गीत पूजाको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको थियो गीतले दर्शकमा फिल्मप्रतिको कौतुहलता झनै बढाएको

 

रिल वा रियल, चुलबुले नायिकाको रुपमा चिनिने पूजाको यो फिल्म पनि बक्सअफिसमा हिट हुने सिनेवृतमा पुर्वानुमान लगाउन सुरु भइसकेको यसका निर्देशक सुदर्शन थापा हुन्  

 

हरेक वर्ष एउटा मात्र फिल्म लिएर आउने पूजा इन्स्टा लभर्स हुन् हरेक दिन उनी आफ्ना क्यूट तश्बिरहरु शेयर गरिरहेकी हुन्छिन् ८८ हजारभन्दा बढी फलोअर्सकी धनी उनले भने मात्र ३० जनालाई पछ्याउँछिन् उनले हालसम्ममा इन्स्टामा २२५ वटा तश्बिरहरु पोस्ट गरेकी छन्  

 

प्रतिकृया दिनुहोस

कृष्ण राई बिन्दासले गर्दा खिमा रोक्का मगरले गरिन सार्बजनिक छोड्छु संसार । 

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो तन मन सुम्पिएका, परदेशमा रहेर पनि नेपालि लोक तथा दोहोरी गितलाई अँगालेका हाम्रै सिन्धुलीका सर्जक

कुलेन्द्र बि क ले धोका दिएपछि पुजा गुरुङ माया मा कानुन खोज्दै हेर्नुस् भिडियो सहित ।।

  आफनो सपना पूरा गर्नकै लागि केही बर्ष बिदेश मा गएर दुख गरेर आएकी पुजा गुरुङ अहिले आफनो कोसेली सहित बजारमा आएकी छिन  बिदेश बाट आए सङ्गै आफनो जन्म

‘लभ क्याफे’ को कथा ‘रोजी’ मा चोरिएको हो ?

शनिवार फिल्मीखबर डटकममा प्रकाशित 'रोजी महर्जनको हत्या प्रकरणसँग कनेक्सन छ प्रदीपको ‘रोजी’ ?' शिर्षकको समाचारले सिनेवृतमा ठूलै तरंग ल्याएको