• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

पार्टि एकताको खुशियालिमा रामेछाप बजारमा पनि दिपावली ।।


नेकपा एमाले र माओवादी केन्द्रबिच भएको पार्टि एकताको स्वागत गर्दै पार्टि एकताको खुशियालीमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा हिजो एक कार्यक्रमका बिच पार्टि  एकताको खुखियालिमा साँझ रामेछाप माथिल्लो  बजारमा  दिपावली गरिएका छ ।  मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा गरिएको दिपावी कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टिका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।  पार्टि एकताको खुखियालिमा  गरिएको दिपावली कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले नेपाल कम्युनिष्ट पार्टिको महत्व र अबका  दिनमा नेपाल कम्युनिष्ट पार्टिले खेल्ने भुमिकाको बारेमा प्रष्ट पार्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस

दोरम्बा हत्याकाण्ड दरबारको निर्देशनमा भएको  प्रचण्डको भनाई ।। 

 १५ वर्षअघि ९२०६० साल साउन ३२ गते०  भएको रामेछापको दोरम्बामा नरसंहार भएको थियो । आफ्ना पार्टीका कार्यकर्ताहरुको हत्या शाही नेपाली सेनाले नभई

कांग्रेस सभापति देउवालाई रामेछापमा भव्य स्वागत  ।।

नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा  रामेछाप आइपुग्नु भएको छ । आज कांग्रेस सभापति देउवा , कांग्रेस नेता विजय कुमार

प्रधानमन्त्री ओलीले भनेः ‘चीनसँग गरिएको सम्झौताले चौतर्फी फाइदा पुग्छ

   प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा भएका सहमति र सम्झौताबारे प्रतिनिधिसभाको बैठकलाई जानकारी दिएका छन्b प्रतिनिधिसभाको आजको