• ON AIRबाल कोपिला
  • UP NEXTहजुरको समाचार

योद्धा बनिन् सनी लियोनी

सनी लियोनीको साउथ इन्डियन फिल्म वीरमादेवीको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको सनी आफैंले यो आफ्नो भेरिफाइड ट्विटर ह्यान्डलबाट शेयर गरेकी छिन् आफ्नो ट्वीटमा सनीले लेखेकी छिन्, 'यो तपाईहरुसँग शेयर गर्न पाउँदा अत्यन्त खुसी छु 'वीरमादेवी' को फर्स्ट लुक पोस्टर '

 पोस्टरमा सनी लियोनी योद्धाको भूमिकामा देखिएकी छिन्, जो युद्ध क्षेत्रमा घोडामा सवार छिन् तमिल-तेलुगू भाषामा बनिरहेको यो फिल्म मलयालम, कन्नड हिन्दीमा पनि रिलिज हुनेछ यसभन्दा अगाडि पनि सनी कयौं साउथ इन्डियन फिल्मको गीतमा देखिसकेकी छिन्  

अब उनी पहिलो पटक कुनै साउथ इन्डियन फिल्ममा लिड एक्ट्रेसको रुपमा देखिँदैछिन् फिल्मको अझै केही प्रतिशत छायांकन बाँकी निर्देशक वी.सी. वाडिवुड्यान यो फिल्ममा निकै पैसा खर्च गरिरहेका छन्   

 फिल्ममा उच्चस्तरीय भिजुअल इफेक्ट्स प्रयोग गरिएको यसअघि पनि धेरै पीरियड ड्रामा फिल्मले बक्सअफिसमा कमालको कलेक्सन गरेका उदाहरण छन् हेर्न अब यो बाँकी कि सनीको यो डेब्यु साउथ इन्डियन फिल्मले बिजनेसको मामलामा कस्तो खेल देखाउन सक्नेछ  

प्रतिकृया दिनुहोस

जम्बोरी नाइटमा थरी थरीका पहिरन

सानेपास्थित इन्टरनेशनल क्लबको स्विमिङ पूलमा निर्माण गरिएको आकर्षक र्‍याम्पमा एक दर्जन व्यवसायिक मोडलहरु क्याटवाक गर्दै विभिन्न डिजाइनरका

मखमली चोली टीमको पिरतीको रंग सार्वजनिक

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। सोमबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘पिरतीको रंग’

‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स करोडमा बिक्री

  दशैँमा प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स महँगोमा बिक्री भएको छ । स्रोतका अनुसार, हाइलाइट्स