बार्सिलोना २५ औँ पटक ला लिगा च्याम्पियन

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको सोमबार बिहानीपख भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो

बार्सिलोनाको जितमा लियोनेल मेस्सीले तथा फिलिप कोटिन्होले गोल गरे

खेलको सातौं मिनेटमा फिलिप कौटिन्होको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ३७ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता मा लम्ब्यायो

४० औं मिनेटमा लुकास पेरेजले गोल गरेपछि डिपोर्टिभोले पहिलो हाफ अघि बार्साको अग्रता मा छोट्याएको थियो ६४औं मिनेटमा इम्रे कोलाकले गोल गर्दै खेल बराबरीमा पुर्याए

८२औं मिनेटमा मेस्सीले दोस्रो  गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए त्यसको तीन मिनेटपछि मेस्सीले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले को जित हात पार्यो  

यससँगै बार्सिलोनाले २५ औँ पटक ला लिगा च्याम्पियन भएको हो अहिलेसम्म सबैभन्दा धेरै रियल मड्रिडले ३३ पटक ला लिगा च्याम्पियन भएको  

प्रतिकृया दिनुहोस

माइभ्याली गोल्डकप : उपाधिका लागि थ्रिस्टार र मनाङ–मर्स्याङ्दी भिड्दै

इलाममा भैरहेका माइभ्याली गोल्डकप प्रतियोगितामा सोमबार फाइनल खेल हुँदैछ । उपाधिका लागि रुस्लान थ्रिस्टार र लक्ष्मी हुन्डाई मनाङ–मर्स्याङ्दी

बार्सिलोना ओपन टेनिसको उपाधि नाडालको हातमा

विश्व नम्बर एक रफायल नाडालले बार्सिलोना ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार राति भएको फाइनलमा स्पेनिस नाडालले ग्रिसका सेफानोज चिचिपासलाई दुइ

आईपीएल : कोलकाताले बेंगलोरलाई ६ विकेटले हरायो

 आईपीएल क्रिकेटमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको छ । आइतबार रातिको खेलमा १ सय ७६ रनको लक्ष्य कोलकाताले ५ बल