• ON AIRबदलिदो नेपाल
  • UP NEXTहजुरको समाचार

मोहन वैद्य भन्छन् : माओवादी एमालेमा विलय भयो

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले माओवादी केन्द्र एमालेमा विलय भएको टिप्पणी गरेका छन्

प्रदेश स्तरीय युवा प्रशिक्षण कार्यक्रममा ओखलढुंगा आएका वैद्यले दुई पार्टीको एकीकरणबाट नेकपा बनेको नभइ माओवादीको एमालेमा विलय भएको दावी गरे

उनले दुई पार्टीबीचको एकता नभएर दक्षिणपन्थी अवसरवादी धारबीचको मिलन भएको टिप्पणी गरेका छन् ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा उनले अब क्रान्तिकारी कम्युनिष्टहरुको धुव्रीकरणमा नयाँ जनवादी धारको विकास गर्ने बताए

विगतको झापा आन्दोलनदेखि दस वर्षे जनयुद्ध गरेर आएकाहरु सबै इतिहास भुलेर सत्तामा गएको उनको जिकिर

वैद्यले वालकृष्ण ढुंगेलको उदाहरण दिँदै आफैंले नेतृत्व गरेको आन्दोलनका कार्यकर्ता जेलमा रहेका बेला त्यही पार्टीका नेता सरकारमा रहनु विचित्र भएको टिप्पणी गरे

 

प्रतिकृया दिनुहोस

दोरम्बा हत्याकाण्ड दरबारको निर्देशनमा भएको  प्रचण्डको भनाई ।। 

 १५ वर्षअघि ९२०६० साल साउन ३२ गते०  भएको रामेछापको दोरम्बामा नरसंहार भएको थियो । आफ्ना पार्टीका कार्यकर्ताहरुको हत्या शाही नेपाली सेनाले नभई

कांग्रेस सभापति देउवालाई रामेछापमा भव्य स्वागत  ।।

नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा  रामेछाप आइपुग्नु भएको छ । आज कांग्रेस सभापति देउवा , कांग्रेस नेता विजय कुमार

प्रधानमन्त्री ओलीले भनेः ‘चीनसँग गरिएको सम्झौताले चौतर्फी फाइदा पुग्छ

   प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा भएका सहमति र सम्झौताबारे प्रतिनिधिसभाको बैठकलाई जानकारी दिएका छन्b प्रतिनिधिसभाको आजको