• ON AIR
  • UP NEXTलोकदोहोरी गितहरु

पार्टि एकताको खुशियालिमा रामेछापमा पनि दिपावली ।।


नेकपा एमाले र माओवादी केन्द्रबिच हिजो  भएको पार्टि एकताको स्वागत गर्दै पार्टि एकताको खुशियालीमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ मा रहको नेपाल कम्युनिष्ट पार्टिका संस्थापक महासचिव  पुष्पलाल श्रेष्ठको जन्मभुमि भंगेरीमा रहेको शालिकमा आज माल्याणपन गरिएको छ । लामो समयपछि कम्युनिष्ट पार्टिहरु एक भएको खुखियालिमा रामेछाप नगरपालिकाका नेपाल कम्युनिष्ट पार्टिका कार्यकर्ताहरुले आज एक कार्यक्रमका बिच नेपाल कम्युनिष्ट पार्टिका संस्थापक महासचिव  श्रेष्ठको शालिकमा माल्याणपन गरेका  हुन । पार्टि  एकताको खुखियालिमा भोलि साँझ ५ बजे रामेछाप माथिल्लो  बजारको खुल्ला मन्चमा दिपावली गरिने नेपाल कम्युनिष्ट पार्टि रामेछाप नगरका नेता रोसन पाख्रिनले जानकारी दिनुभयो ।  
 

प्रतिकृया दिनुहोस

रामेछापको उमाकुण्डमा कांग्रेसको चियापन कार्यक्रम सम्पन्न ।।

नेपाली काँग्रेस उमाकुण्ड गाउपालिका  रामेछापले जिल्लाको उमाकुण्ड गाउपालिका स्थीत प्रीतिको च्यादलु डाडामा नजिकीदै गरेको बडा दशै,शुुभ दिपाली तथा छड

कांग्रेसका कार्यकर्ताहरुलाई चरित्रवान  वन्न आग्रह  ः दाहाल 

नेपाली काग्रेँस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका निर्देशक  एबं बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले नेपाली काग्रेसका कार्यकर्ताहरु असल र

महिला शशक्तिकरण विना समाज परिवर्तन असम्भव – डा.सग्रौला

नेपाली काग्रेस की केन्द्रीय सदस्य एबं संघिय संसदकी सासद डा. डिला सग्रौलाले मुल्कका हरेक आन्दोलनमा महिलाहरुको पनि उत्तिकै भुमिका रहेको भन्दै महिला