• ON AIRनेपाल चौतारी
  • UP NEXTहजुरको समाचार

हाम्रो रामेछापको चिनारी ।

 

प्राण भन्दा प्यारो ,, हाम्रो रामेछाप जिल्ला ।
ईतिहासले भन्छ अाज,,तिनलालकाे किल्ला ।

स्वच्छ हावा स्वच्छ पानी ,,हाम्रो रामेछापको ।
जुनार धेरै सुन्तला नि,,सम्भाबना अाँपकाे ।

हरियाली वातावरण ,,लालिगुरास फुल ।
रामेछापकै शैक्षिक धराेहर,,गाैरीशंकर स्कुल ।

तराखसे पनि यहि ,,केवलेश्वर पनि यहि ।
सबै कुराले भरिपूर्ण ,,कमी छैन केही ।

मनमुटुमा रामेछाप ,,छन पशुपति ।
दुख पर्दा साथ दिने ,,निशान भगवती ।

बस्तीहरु बिजुलीले ,,झिलिमिली भा, छन् ।
बिदेशी पर्यटन ,,सैलुग्ङ घुम्न अा, छन् ।

खुलेका छन् रेडियोहरु ,,सुचनाकाे कमी छैन ।
गाउँ गाउँमा माेटर बाटो ,,नपुगेको पनि हैन ।

पाचपाेखरी थानापति,,महादेवकाे बाँस छ ।
देशमा शान्ति कायम रहाेस,, यही सबैकाे अास छ।  

                                                                                 निरु थापा हजुरको रेडियो रामेछाप ।। 

   

प्रतिकृया दिनुहोस

धुलै धुलोले भरिएको रामेछाप बजार ।। 

बिहान १० बजे कार्यलय जाने समयमा अधिकांस ब्याक्तिहरु माक्स लगाएर हिडछ्न । मोटरसाइकल सार्वजनिक  यातायातका यात्रुहरुलाइ पनि उस्तै सास्ती हुन्छ ।

 यस्तै छ रामेछाप

              रामेछापले देशका सपूतहरु जन्माएको छ तामाकोशीको पबित्र जलले सिंचन गरेर वरिपरि हिमाल,पहाड र भित्री मधेशका जिल्लाहरु समेट्दै अशल

                      मैले देखेको  रामेछाप ।।।

                        रामेछाप ताते कै हो समृद्धिका लागि कुरा राखे कै हो भोलिको खुसी र आनन्द पाउन नमूना सहर बनाउन लागे कै हो । केहि पाउन