अधुरो सपना

निष्ठुरीले सिकार खेल्याैँ,,जाेडी छुटाई दियाैँ ।
सँगै बस्ने रहरहरु,,सबै टुटाई दियाैँ ।
तिमी बस खाना खाेजी,,ल्याउछु भनी गयाे ।
खाना लिई रमाई अाउदा लास मात्र रह्यो ।
पापी रैछाै मन बुझेनाैँ,,जाेडी छुटाई दियौं ।
सँगै बस्ने रहरहरु सबै,,टुटाई दियाैँ ।
साना बच्चा थिए हाेलान,,के भाे तिनको हालत ।
पशु भनी नबुझेर,,गयाै तिम्ले गलत ।
खुसी थियो उस्कै संसार,,तिम्ले छुटाइ दियाैँ ।
सँगै बस्ने रहरहरु सबै,,टुटाई दियाैँ ।
न छाक टर्याे न भाेज टर्याे,,के कालागि मार्याै ।
अाखीर खुसी खाेसि छाडेयाैँ,,बच्चा टुहुरा पाराैँ ।
साथी सँङ्गी रमाई,,जिउने खुसी छुटाइ दियाैँ ।
सँग बस्ने रहरहरु सबै,,टुटाई दियाैँ ।
एक दुई दिन रुन्छ बाउँ,,जाेडी खाेज्न थाल्छ ।
नयाँ जाेडी पाएपछि,,बच्चा भुल्दै जान्छ ।
बिचल्नी त बच्चाकाे भाे,,अामा छुटाई दियौं ।
सँग बस्ने रहरहरु सबै,,टुटाई दियाैँ ।
निरु थापा हजुरको रेडियो रामेछाप

धुलै धुलोले भरिएको रामेछाप बजार ।।
बिहान १० बजे कार्यलय जाने समयमा अधिकांस ब्याक्तिहरु माक्स लगाएर हिडछ्न । मोटरसाइकल सार्वजनिक यातायातका यात्रुहरुलाइ पनि उस्तै सास्ती हुन्छ ।

यस्तै छ रामेछाप
रामेछापले देशका सपूतहरु जन्माएको छ तामाकोशीको पबित्र जलले सिंचन गरेर वरिपरि हिमाल,पहाड र भित्री मधेशका जिल्लाहरु समेट्दै अशल

मैले देखेको रामेछाप ।।।
रामेछाप ताते कै हो समृद्धिका लागि कुरा राखे कै हो भोलिको खुसी र आनन्द पाउन नमूना सहर बनाउन लागे कै हो । केहि पाउन
प्रतिकृया दिनुहोस