• ON AIRबदलिदो नेपाल
  • UP NEXTहजुरको समाचार

अधुरो सपना

निष्ठुरीले सिकार खेल्याैँ,,जाेडी छुटाई दियाैँ ।
सँगै बस्ने रहरहरु,,सबै टुटाई दियाैँ ।

तिमी बस खाना खाेजी,,ल्याउछु भनी गयाे ।
खाना लिई रमाई अाउदा लास मात्र रह्यो ।
पापी रैछाै मन बुझेनाैँ,,जाेडी छुटाई दियौं ।
सँगै बस्ने रहरहरु सबै,,टुटाई दियाैँ ।

साना बच्चा थिए हाेलान,,के भाे तिनको हालत ।
पशु भनी नबुझेर,,गयाै तिम्ले गलत ।
खुसी थियो उस्कै संसार,,तिम्ले छुटाइ दियाैँ ।
सँगै बस्ने रहरहरु सबै,,टुटाई दियाैँ ।

न छाक टर्याे न भाेज टर्याे,,के कालागि मार्याै ।
अाखीर खुसी खाेसि छाडेयाैँ,,बच्चा टुहुरा पाराैँ ।
साथी सँङ्गी रमाई,,जिउने खुसी छुटाइ दियाैँ ।
सँग बस्ने रहरहरु सबै,,टुटाई दियाैँ ।

एक दुई दिन रुन्छ बाउँ,,जाेडी खाेज्न थाल्छ ।
नयाँ जाेडी पाएपछि,,बच्चा भुल्दै जान्छ ।
बिचल्नी त बच्चाकाे भाे,,अामा छुटाई दियौं ।
सँग बस्ने रहरहरु सबै,,टुटाई दियाैँ ।

                                                              निरु थापा हजुरको रेडियो रामेछाप  

प्रतिकृया दिनुहोस

 यस्तै छ रामेछाप

              रामेछापले देशका सपूतहरु जन्माएको छ तामाकोशीको पबित्र जलले सिंचन गरेर वरिपरि हिमाल,पहाड र भित्री मधेशका जिल्लाहरु समेट्दै अशल

                      मैले देखेको  रामेछाप ।।।

                        रामेछाप ताते कै हो समृद्धिका लागि कुरा राखे कै हो भोलिको खुसी र आनन्द पाउन नमूना सहर बनाउन लागे कै हो । केहि पाउन

हाम्रो रामेछापको चिनारी ।

  प्राण भन्दा प्यारो ,, हाम्रो रामेछाप जिल्ला । ईतिहासले भन्छ अाज,,तिनलालकाे किल्ला । स्वच्छ हावा स्वच्छ पानी ,,हाम्रो रामेछापको । जुनार धेरै