• ON AIRमिलिजुली नेपाली
  • UP NEXTबदलिदो नेपाल

फुलसँग रमाउदा ।

मरुभूमि भएपनि तिम्रो,,काम हाे फुल फुल्ने ।
सुन्दर फुल देखेपछि,,स्वार्थी भमरा डुल्नै पर्ने ।

स्वार्थ नै छ संसारमा,,राम्रो फुल देख्नै हुन्न ।
मर्म के छ त्यो फुलकाे,,काेही कसैको मनमा छुन्न ।
प्राकृतिले दिए अनुसार,,समयमा फुल्न‌ै पर्ने ।
सुन्दर फुल देखेपछि,,स्वार्थी भमरा डुल्नै पर्ने ।

न गाेडमेल न मलजल,,उराठ लाग्दो मरुभूमि ।
फुलेपछि टिप्छन मात्रै,,छैन तिम्रो पिरमा रुनी ।
सुन्दरतालाई जाेगाई राख्न,,तिम्रो रक्षा गर्नै पर्ने ।
सुन्दर फुल देखेपछि,,स्वार्थी भमरा डुल्नै पर्ने ।

एउटा अाई टिपि लग्छ,,तिम्रो अंङ्ग भाचि भाची ।
त्यहीँ अंङ्गलाई छरिपिट्ट,,पार्छ पापी नाचि नाची ।
अाफ्नाे अंङ्ग चुडाई लाग्दा,,पनि पीडा भुल्नै पर्ने ।
सुन्दर फुल देखेपछि,,स्वार्थी भमरा डुल्नै पर्ने ।

निरु थापा ( हजुरको रेडियो १०२.१ मेगाहर्ज ) रामेछाप  ।।।।

प्रतिकृया दिनुहोस

                      मैले देखेको  रामेछाप ।।।

                        रामेछाप ताते कै हो समृद्धिका लागि कुरा राखे कै हो भोलिको खुसी र आनन्द पाउन नमूना सहर बनाउन लागे कै हो । केहि पाउन

हाम्रो रामेछापको चिनारी ।

  प्राण भन्दा प्यारो ,, हाम्रो रामेछाप जिल्ला । ईतिहासले भन्छ अाज,,तिनलालकाे किल्ला । स्वच्छ हावा स्वच्छ पानी ,,हाम्रो रामेछापको । जुनार धेरै

अधुरो सपना

निष्ठुरीले सिकार खेल्याैँ,,जाेडी छुटाई दियाैँ । सँगै बस्ने रहरहरु,,सबै टुटाई दियाैँ । तिमी बस खाना खाेजी,,ल्याउछु भनी गयाे । खाना लिई रमाई अाउदा लास