• ON AIRएसएमएस दोहोरी
  • UP NEXT

ओलीको उद्घोष: कांग्रेस अब प्रतिस्पर्धी रहेन, सहयोगी मात्र

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नभएको बताएका छन्

एमाले माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत बहुजन (जनता) हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र हुने बताए

मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने, कांग्रेस अब प्रतिस्पर्धी पार्टी रहेन सहयोगी पार्टी हो कांग्रेसलाई पनि साथ लिएर जान चाहन्छौं कांग्रेसले पनि योगदान गर्छ, गर्नुपर्छ

केहीलाई अधिनायकवाद ल्याउँछन् कि भन्ने भ्रम रहेको भन्दै प्रधानमन्त्री ओलीले दुई पार्टीको एकता दमनकारी नभएको बताए उनले भने, शासन गर्न होइन, जनताको सेवा गर्न हो दमनकारी हुन होइन, विकासकारी हुन हो

पार्टी एकता नेपाल कता जान्छ भन्ने घोषणा

प्रधानमन्त्री ओलीले एमाले माओवादीको एकता घोषणा दुई पार्टीको एकता मात्र नभई नेपाल कता जान्छ भन्ने घोषणा हुने बताए यसले नेपालको राजनीति, वर्तमान भविश्यलाई दूरगामी प्रभाव पार्ने उनको दाबी

विगतमा कम्युनिस्टहरू फुट्न मात्र जान्छन्, मिल्न जाँन्दैनन् भन्ने गरिएको भन्दै उनले अब कम्युनिस्टहरूले फुट्न बिर्सिएको मिल्न मात्र जान्ने बताए

प्रतिकृया दिनुहोस

महिला शशक्तिकरण विना समाज परिवर्तन असम्भव – डा.सग्रौला

नेपाली काग्रेस की केन्द्रीय सदस्य एबं संघिय संसदकी सासद डा. डिला सग्रौलाले मुल्कका हरेक आन्दोलनमा महिलाहरुको पनि उत्तिकै भुमिका रहेको भन्दै महिला

बीपी कोइरालाको १०५ औं जन्मजयन्ती

  नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्यमा विशिष्ट योगदान पुर्‍याएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०५ औं

प्रदेश २ सरकारको बिदा लफडा: मन्त्री नै बसे धर्नामा

  प्रदेश २ सरकारको बिदाको अवज्ञा गरेको भन्दै जनकपुरमा रहेको नेपाल राष्ट्र बैंकमा तोडफोड गर्न खोज्ने १२ जना पक्राउ परेका छन् ।  आइतबार दिउँसो