header

रामेछाप नगरपालिकका खुल्ला दिशामुक्त नगरपालिका घोषणा हुने ।।

 
चैत्र २६ ।रामेछाप नगरपालिकका खुल्ला दिशामुक्त नगरपालिका घोषणा हुने भएको छ । ९ वटा वडाहरु रहेको रामेछाप नगरपालिका वडा नम्बर ८ र ९ खुल्ला दिशा मुक्त वडा भएसँगै समग्र रामेछाप नगरपालिका नै खुल्ला दिशामुक्त नगरपालिका घोषणा हुन लागेको हो । भोलि रामेछाप बजारमा एक कार्यक्रमका बिच वडा नम्ब् ८ ्र ९ लाई  खुल्ला दिशामुक्त घोषणा गर्न लागिएको रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले जानकारी दिनुभएको छ । भोलि हुने कार्यक्रममा उपस्थितीको लागि सम्पुर्ण महानुभावहरुलाई पत्र पठाइसकिएको र पत्र प्राप्त नहुने महानभावहरुलाई यहि सुचना मार्फत कार्यक्रममा उपस्थिीका लागि आह्वान गरिएको पप्रमुख खड्काले बताउनुभएको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...