header

चौरी खर्क सामुदासयक वनको ११ औ साधरण सभा सम्पन्न ।।

 
चैत्र २५ । रामेछाप उमाकुण्ड गाउँपालिकामा रहेको चौरी खर्क सामुदायिक वन उपभोक्ता समुहको ११ औ वार्षिक साधरण सभा आज सम्पन्न भएको छ । साधरण सभामा वन पैदवार , जिविको पार्जन लगायत  वृक्षारोपणको सम्बन्धमा छलफल गरिएको छ  । संस्थाका अध्यक्ष गोपाल खातिको अध्यक्षता एवम बामती इलाका वन कार्यलयका प्रविधिक हरि कृष्ण कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमले नया कार्य समिती चयन गरेको छ । अध्यक्षमा फोनिमा शेर्पा , उपाध्यक्षमा पदम बहादुर तामाङ  , कोषध्यक्षमा निरा तामाङ , सचिवमा हिरा तामाङ , सहसचिवमा चित्र बहादुर तामाङ चयन हुनुभएको छ ।  
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...