header

स्थानीय तहमा जनसंख्याको आधारमा कर्मचारी पठाउने ।।

 
चैत्र २२  । सरकारले स्थानीय तहमा आवश्यक देखिएको ३७ हजार २ सय ५७ जना कर्मचारी जनसंख्याको आधारमा पठाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मुलुकभरका ७ सय ५३ वटा स्थानीय तहमाजनसंख्याका आधारमा कर्मचारी पठाउन लागिएको हो । जनसंख्याका आधारमा स्थानीय तहलाई ९ भागमा वर्गीकरण गरेर कर्मचारी पठाउन लागिएको मन्त्रालयले जनाएको छ । २५ हजारसम्म जनसंख्या रहेका ३ सय ३४ गाउँपालिकामा १० हजार २ सय १६ र २५ हजारभन्दा बढी जनसंख्या रहेका १ सय २६ गाउँपालिकामा ५ हजार ४४ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ । संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा सचिवस्तरका कर्मचारी खटिने भएका छन् ।  
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...