header
ताजा खाबर :

रामेछाप उमाकुण्ड वाम्तीभण्डार सांस्कृतिक महोत्सव २०७४ आज सम्पन्न ।।

 
रामेछापमा उमाकुण्ड वाम्तीभण्डार सांस्कृतिक महोत्सव २०७४ बिहिबारबाट सुरु भएको छ । उमाकुण्ड गाउँपालिका मुख्य प्रायोजन, नव वाम्तीभण्डार बहुउद्देश्यीय सहकारी संस्थाको सह आयोजना र रामेछाप सांस्कृतिक कलाकार समाजको आयोजनामा महोत्सव सुरु भएको हो । रामेछापको सान, कला र संस्कृति हाम्रो पहिचान उमाकुण्ड वाम्तीभण्डारलाई पर्यटन प्रवद्र्धनका लागि हाम्रो अभियान, भन्ने नाराका साथ सुरु भएको महोत्सव शुक्रबार सम्म चलेको हो  । रामेछाप सांस्कृतिक कलाकार समाजका अध्यक्ष प्रकाश कटुवालको अध्यक्षतामा सुरु भएको महत्सवमा ३ नम्बर प्रदेशका सांसद शान्ति प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुले कला प्रस्तुत गरेका  छन् ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...