header
ताजा खाबर :

श्रि गौरीशंकर माध्यमिक विद्यालयले मनायो ५४ औ बार्षिक उत्सव ।।

 
रामेछाप जिल्लाको ऐतिहासिक शैक्षिक  धरोहरको रुपमा रहेको श्रि गौरीशंकर माध्यमिक विद्यालयले आफनो स्थापनाको ५४ औँ बार्षिक उत्सव तथा अभिभावक भेला आज विविध कार्यक्रमका साथ मनाएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा अवस्थित विद्यालयले   एक कार्यक्रमको आयोजना गरी आफनो स्थापानाको ५४ औँ बार्षिक उत्सव तथा  अभिभावक दिवश भव्यताका साथ मनाएको हो । रामेछाप जिल्लाका  जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमको प्रमुख आतिथ्यता र  श्रि गौरीशंकर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पवित्रा श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रमा विद्यार्थिहरुको  बेजोड सांस्कृतिक प्रस्तुति रहेको थियो । बार्षिक उत्सवको उपलक्ष्यमा आयोजनमा गरीएको खेलकुद प्रतियोगितामा विजयी हुने विद्यार्थिहरुलाई पुरस्कार पनि वितरण गरिएको छ ।   वि.सं  २०२० सालमा स्थापना भएको विद्यालयले कक्षा ६ देखि स्नातक तहसम्म अध्यापन गराइरहेको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...