header
ताजा खाबर :

ठेकेदार कम्पनिको ढिला स’स्तीका कारण भवन निर्माण कार्य सुस्त ..

 
शंकर पहाडी , सिन्धुली ।। 
सिन्धुलीको गोलन्जोर ३ ग्वाल्टारमा निर्माणाधिन प्रहरी चौकी ग्वाल्टारको  भवन निर्माण कार्य सुस्त भएको छ .।  आत्रेय÷सृजना÷जे.भी कम्पनिले २०७३ साल फाल्गुन २६ गते सम्झौता गरी फाल्गुन २७ गतेबाट  काम सुरु गरेको प्रहरी चौकी भवन निर्माण कार्य सुस्त भएको हो । २०७४ साल फाल्गुन २५ गते सम्ममा  साडे २ तले प्रहरी चौकी भवन निर्माण गरि सक्ने सम्झौता भएको भएपनि ठेकेदार कम्पनिको ढिला सुस्तीका कारण निर्धारीत समयमा काम नसकिने पक्का भएको छ । . सम्झौता  कुल लागत १ करोड ५१ लाख ९१ हजार ३ सय २७ रुपैँया ७८ पैसा रहेको निर्माणाधिन भवनको हाल सम्ममा १ तलाको छत समेत ढलान भएको छैन .  भने अब करिब ११ दिन मात्रै बाँकी छदाँ काम समयमा नै सम्पन्न हुन्छ भन्ने आश गर्ने ठाउँ छैन .  ठेकेदार कम्पनिहरु यो वा त्यो बाहनामा काम निर्धारीत समयमा नै सम्पन्न नहुने बताउदै आएका छन . कहिले निर्माण सामाग्रीको क्रितीम अभाव त कहिले निर्माण कार्यमा कामदार नपाउने वाहना बाजीका कारण निर्माण कार्य सुस्त भएको ठेकेदार कम्पनीको  बाहना छ .। 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...