header
ताजा खाबर :

ग्वावाल्टारमा बोलेरोको ठकरबाट एक जना घाइते ।

 
२०७४ पुस २८ गते ।।
मध्य पहाड़ी लोक मार्ग अन्तर्गत सिन्धुलीको गोलंजोर ३ मा शुक्रबार  बोलेरोको ठकरबाट एक जना घाइते भएका छन । काठमांडुबाट ओखलढुङगा हिडेको ग १ ज ६१२७  नंबरको पÞmोर्स बोलेरोको ठकरबाट गोलंजोर ३ निबासी अन्दाजि ५५ बर्षीय मकर बहादुर माझी घाइते भएका ग्वाल्टर प्रहरीले जानकारी दिएको छ । प्रहरिका अनुसार शुक्रबार  बिहान करीब १०  बजे माझी बाटो काटदै गर्दा बोलेरोले ठकर दिएको हो । माझिको खुटा हात तथा टाउकोमा गंभीर चोट लागेको छ भने उपचारको लागि काठमांडु पठाइएको प्रहरीले जनाएको छ । बोलेरो खांसांग प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...