header
ताजा खाबर :

चिसो बढेपछि रामेछापको उत्तरी क्षेत्रका चौँरी गोठ सारियो

 
रामेछाप पुस २२ – रामेछापको उत्तरी क्षेत्रको उच्च भू–भागमा रहेका चौँरी गोठ चिसो बढेसँगै जिल्लाको तल्लो भेगमा सारिएको छ ।लेकाली भेगमा जाडो बढेकाले चौँरी गोठ मंसिरको दोस्रो साताबाट नै जिल्लाको तल्लो क्षेत्रतिर सार्न  थालिएको हो । केही दिन अगाडिबाट पानीसँगै परेको तुषारो बढ्न थालेपछि उच्च पहाडी क्षेत्रतिर अत्यन्त चिसो बढेकाले अहिले माथिल्लो क्षेत्रबाट तल्लो क्षेत्रमा चौँरी झार्न थालिएको चौँरीपालक किसानले बताएका छन् ।जिल्लाको बाम्ती, गुम्देल, चुचुरे, डडुवा, गौश्वारालगायतका गाउँ विकास समितिका चौँरीपालक किसानले चिसो छल्नका लागि चौँरी गोठ तल्लो क्षेत्रमा सारेको बताएका छन् ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...