header
ताजा खाबर :

६ महिनादेखि तलब नपाएको मेलम्ची आयोजनाका मजदुरको गुनासो

 
सिन्धुपाल्चोक, पुस १७ – मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले काम लगाएका ‘सब कन्ट्र्याक्टर’ ले मजदुरलाई ६ महिनादेखि तलब दिएका छैनन् ।सिएमसीले ग्याल्थुमदेखि मेलम्ची खोलाको मुहान अम्बाथानसम्म सडकको काम गर्ने जिम्मा स्थानीय बुद्धिकृष्ण लामिछानेलाई दिएको थियो । लामिछानेले १३ जना कामदार लगाएर काम गरेकोमा ६ महिनादेखिको पारिश्रमिक उनीहरुले नपाएको गुनासो गरेका छन् ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...