header
ताजा खाबर :

सोलुखुम्बुमा भोट दिएर फर्किएका एकजनाको लडेर मृत्यु

 
 मङ्सिर ११ – सोलुखुम्बुमा लडेर एकजनाको ज्यान गएको छ । सोलुदूधकुण्ड नगरपालिका–५ ज्याङदिङका ६२ वर्षका दावा तामाङको आइतबार राति लडेर ज्यान गएको हो ।तामाङको आइतबार  जनजागृति मावि मतदान केन्द्रमा मतदान गरेर फर्कने क्रममा सदरमुकाम सल्लेरीको नयाँ बजार नजिकैको खोल्सामा लडेर ज्यान गएको हो ।मतदान गर्नकै लागि सदरमुकाम आएका तामाङ मतदान पश्चात सदरमुकाम मै बसेर राति बाहिर निस्कँदा लडेको हुन सक्ने प्रहरीको अनुमान छ । तमाङलाई सोमबार बिहान ८ बजे स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...