header
ताजा खाबर :

०१२३४५६ र १२३४५६ नम्बरबाट फोन आएमा नउठाउन टेलिकमको आग्रह

 
नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समय  ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम बढेपछि टेलिकमले त्यस्ता नम्बरबाट आउने कल नउठाउन आग्रह गरेको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैक्षले त्यस्ता नम्बरबाट चिठ्ठा परेको भन्दै फोन आउने क्रम बढेपछि ग्राहकलाई सचेत गराइएको बताउनुभयो ।  विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने क्रम बढेको छ । उनीहरुले बैंकमा पैसा पठाउन लगाउने र ठग्ने गरेको टेलिकमले बताएको छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...