header
ताजा खाबर :

रामेछापमा वाम गठवन्धन र लोकतान्त्रीक गठवन्धनका कार्यकर्ता विच खुकुरी हानाहान दुई गम्भिर घाइते ।।

 
शनिवार रातिवाम गठवन्धन र लोकतान्त्रिक  गठवन्धनका कार्यकर्ता बिच रामेछापमा च्यास्कुमा   खुकुरी हानाहान हँुदा नेपाली कांग्रेसका दुई  कार्यकर्ता गम्भिर घाइते भएका  छन ।  रामेछाप नगरपालिका वाड नं. ६ च्यास्कुका दविन्द पाख्रिन र  फिन्जु पाख्रिन वाम गठवन्धनका कार्यकर्ताहरुको खुकुरी प्रहारबाट गम्भिर घाइते भएका हुन । जिल्ला अस्पतालमा उपचार भइरहेको उनिहरुको अवस्था गम्भिर भएपछि  आइतबार  दिउँसो  हेलीकप्टर मार्फत काठमाण्डौ लगिएको  छ । घाईतेहरुको अवस्था गम्भिर भएको भन्दै रामेछाप नगरपालिका वडानं. ८ का वडा अध्यक्ष केदार कार्कीले रामेछापका लोकतान्त्रिक गठबन्धनका प्रतिनिधी सभा सदस्यका उम्मेद्धवार कान्छाराम तामाङलाइ जानकारी गराएपछि उम्मेद्धवार  कन्छा राम तामाङकोे हेलिकप्टर  मार्फत घाइते हरुलाई काठमाण्डौ लगिएको छ ।  
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...